- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Friday 27 January 2012

सूचना

             सम्पादन कार्य गह्रण  
    आजको मिति देखि यस ब्लगको प्रकाशन तथा सम्पादनको कार्यभार  पुन:सुचारु गरेको समस्त केस्रा साहित्यानुरागी मित्रहरुमा जानकारी गराउदछु /- मौलश्री लिम्बू
                             - १०-०५-२०१२
....*..............*..........*............*............*.. 
        सम्पादन कार्य हस्तान्तरण 
 "केस्रा" विधालाई प्रवर्द्धनको लागि प्रकाशन तथा संचालन रहेको "केस्रा" ब्लग [०३-०३-२०१२ देखि १०-०५-२०१२] सम्म सम्पादन तथा संचालन गर्नका लागि
सम्पादक:-  कृष मगर,यु.ए.ई.
कार्यकारी सम्पादक:-  गन्जुश्री सेर्मा,मलेसिया
             उहाँहरुलाई कार्यभार सुम्पिएको समस्त "केस्रा" साहित्यानुरागीहरुमा  जानकारी गराउदछु।- प्र.सम्पादक
                       - ०३-०३-२०१२

        *..........*............*.....................*.........*


 केस्राको अधिकारिक ब्ल[केस्रा मञ्च] मा  हार्दिक स्वागत छ - केस्रा लेखन मञ्च परिवार.......
सञ्चालन मिति:- २७-०१-२०१२