- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Friday 3 February 2012

दिलिप'सगर'राई


दिलिप "सगर" राई जीका केस्राहरु  

'आग्रह'

दिने भए देउ काम
काम जस्तै देउ दाम

देश हाँक्ने नेता हो
भोकालाई देउ माम

जनलाई देउ काम
विकासको देउ घाम /
       18-12-011
    [ प्रारम्भिक चरणमा लेखिएको केस्रा ]
''धाक'
सत्तामा बसेको हाँक
के गर्दछौ ठुलो धाक

हाम्रै अन्मोल भोटले
पाको हौ तिम्ले त्यो याक

सांसद बनेको हाँक
भयो नफुलाउ नाक /
            18-12-011
            [ प्रारम्भिक चरणमा लेखिएको केस्रा ]

"बोलि
भए  माया  देउ  बोलि
अन्तर  हृदय  खोलि 

जुन  तारा झारी दिउला  
के  राम्रो  चौबन्दी  चोली 

हुन्छ  मात्र  भन  बोलि 
लिई  आउछु  जोर  डोली /
                    15-12-011
       [ प्रारम्भिक चरणमा लेखिएको केस्रा ]

No comments:

Post a Comment