- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Friday 17 August 2012

जानकारी- भिडियोलाई mp3


 " भिडियोलाई mp3 " सम्बन्धी जानकारी

       यदि तपाई “youtube” मा रहेको भिडियो गीतलाई अडियो [mp3] मा परिवर्तन गरि download गर्नका लागि उल्लेखित बुँदाहरुको पालना गर्नुहोस्:-
१) सबभन्दा पहिले आफ्नो desktop मा new folder बनाई  यहाँ क्लिक गर्नुहोस्


) youtube मा रहेको गीतको शिर्षकलाई कपि गरि खोलिएको लिंकको search बक्समा पेस्ट गरि क्लिक गर्नुहोस्
३) आफुलाई चाहिएको गीतसंगै अन्य गीतहरु देखा पर्नेछन्
४) आफुलाई चाहिएको गीत छनौट गरि क्लिक गर्नुहोस्
५) MP3 Download ( ...mb) मा माउसको दाँया साईट क्लिक गर्नुहोस्
६) save target as .. मा क्लिक गर्नुहोस्
७) आफुले बनाएको folder box आउँछ,त्यहाँ save गर्नुहोस्

[कारणवश आफुले बनाएको folder box देखा नपरेमा उक्त box को desktop मा क्लिक गरि आफ्नो folder box खोजि save गर्नुहोस् ]