पैले हसायो उसैले
आँखा रसायो उसैले
तर छोडि गयो आँफै
फेरी फसायो उसैले
दुनियाँ हसायो उसैले
छुरा दिलमा पसायो उसैले ।
- कृष्ण पुन आलोक [२५-०९-२०१२ ]
भक्ति प्रसाद पौड्याल:- कृष्णजी !
१) शीर्षक चाहियो
२) गजळ झैँ केस्रामा रदिफ हुन्न
३) छैठौँ हरफमा अक्षर बढी छन् ।
राज आङ्देम्बे "सहयात्री :- प्रयास जारी रहोस कृष्ण जी ,.तपाइ को केस्रा लेखन
यात्रा पहिलो हो त्यसैले यस्तो भएको हो ,,यसलाई यसरि सुधार्न सकिन्छ।
शिर्षक:-आँखा रसायो उसैले
तर छोडि गयो आँफै
फेरी फसायो उसैले
दुनियाँ हसायो उसैले
छुरा दिलमा पसायो उसैले ।
- कृष्ण पुन आलोक [२५-०९-२०१२ ]
भक्ति प्रसाद पौड्याल:- कृष्णजी !
१) शीर्षक चाहियो
२) गजळ झैँ केस्रामा रदिफ हुन्न
३) छैठौँ हरफमा अक्षर बढी छन् ।
"मायाजाल"
पहिले हसाँयो
पिरति गसाँयो
टुना मुना गरी
प्रेममा फसायो
दिल्लगी हसाँयो
मुटुमै बसायो ।