- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday 11 September 2013

डम्बर धिमाल "प्रकृति"

    डम्बर धिमाल "प्रकृति" जीका केस्राहरु 
- डम्बर धिमाल "प्रकृति"
उर्लाबारी,मोरंग 

"जिद्दी"

यो सपना कति सुरा
हुदैन कहिल्यै पुरा

मनले जे सोचे पनि
कल्पित चुकेको चुरा

स्वर्णिम सपना सुरा
यो उसैको जिद्दी कुरा ।

"हेला"



भन्ने गर नेता नगर हेला
देखाउछ नि उस्तैलाई खेला

देश चलाउने नै नेताहरु हुन्
अनर्थ नसोच परोला फेला

सबैले गर्दा रहेछ नि हेला
सघीयता रोजेको यस बेला।
२९-०८-२०१३

"खेल"

बोक्नु समयको गोली
सिउनु छ अब झोली

सजाउनु छ दुनियाँ
रमाइ खेल्नु छ होली

नबोकाउ सबै गोली
अन्तीम युध्द छ भोली।

"पैसा"

जोगाउ मानापाथी
उठाउ छ है माथी

बेलाको समयमा
राम्रो बनाउ साथी

पैसाको हैन पाथी
बरु देऊ निस्वार्थी ।
१७-०८-२०१३ 
[दृष्टान्त:- केस्रामा हलंत/अजन्तको गणना वा प्रभाव नरहने भएकोले अनुप्रासहरु पाथी/माथि/साथी>संग निस्वार्थी>न+इ+स्+व+आ+र् +र्थी =वार्थी" अनुप्रासहरुको समान स्वर उच्चारण= "आर्थी" हुन्छ।यसर्थ "निस्वार्थी"अनुप्रास मान्य भएको हो। ]

No comments:

Post a Comment