- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 24 September 2013

रन काफ्ले

   रन काफ्ले जीका केस्रा 
रन काफ्ले
असम,भारत 

"सहिद'

हो फाँसीमा चढ्नेले 
हाँसी-हाँसी मर्नेले 

स्वाधीन गरे देश 
संघर्षमा लड्नेले 

शत्रु माथि चढ्नेले
मृत्यु रोजे सक्नेले।
०७-०९-२०१३ 
[दृष्टान्त:- प्रयुक्त केस्रामा "स्वरश्रुति अनुप्रास"को प्रयोग गरिएको छ।अनुप्रास संरचना:- च+अ+ढ्+नेले/   म+अ+र् +नेले/   ल+अ+ड्+नेले/    स+अ+क्+नेले ]

"अस्तित्व"



हामी भूमिसंगै आयौ
यहाँ अस्तित्व गुमायौ

चिनारीको नै खोजीमा
कति रगत बगायौ

ईतिहास बोकी आयौ
गोर्खाल्याण्ड सस्तो पायौ ।
२७-०८-२०१३ 
[दृष्टान्त"- प्रयुक्त केस्रामा "अल्पश्रुति अनुप्रास" को प्रयोग गरिएकोछ ।अनुप्रास संरचना:- आ+यौ/   ग+उ+म+आ+यौ/   ब+अ+ग+आ+यौ   प+आ+यौ =अनुप्रास शब्द>आयौ /मायौ /गायौ /पायौ ]

No comments:

Post a Comment