- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday 1 January 2014

केस्रा-दोश्रो वार्षिकोत्सव

 साहित्यमा “केस्रा” विधाको दोश्रो वार्षिकोत्सव
                                           एवम् 
           नयाँ वर्ष २०१४ को उपलक्ष्यमा सम्पूर्ण श्रष्टा,केस्रा सर्जक,साहित्यानुरागी,शुभचिन्तकहरुमा सु-स्वास्थ्य,दीर्घायु साथै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।



       २०१३ मा केस्रा सम्बन्धी-गतिविधि :

* २०१३/२०७० बैशाख, “केस्रा साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज” प्रकाशन/लोकार्पण, काठमाडौं ।
* २०१३/२०७० असार, “केस्रा-सिर्जना अनुशीलन”कार्यक्रम उर्लाबारी,मोरंग।
* २०१३ जुलाई, “केस्रा-दस्तावेज” विमोचन [संस्करण-मलेसिया] एवंम् “केस्रा-अन्तरक्रिया” कार्यक्रम क्वालालम्पुर,मलेसिया ।
* २०७० असार, ‘केस्रा-दस्तावेज’समिक्षा <भुपेन्द्र तिम्सिना> ‘ब्लाष्ट’दैनिक पत्रिका,धरान ।
* २०७० असोज, ‘केस्रा-दस्तावेज’ परिचय/विधा-समिक्षा <श्रीओम श्रेष्ठ ‘रोदन’> ‘मधुपर्क’ मासिक पत्रिका,काठमाडौं ।
* पत्र-पत्रिका:- ‘द गोर्खाज’साप्ताहिक काठमाडौं,’सन स्टार’ साप्ताहिक रोल्पा,’नेपाली खबर’ साप्ताहिक मलेसिया,’श्रम साप्ताहिक’ मलेसिया,’नेपाल पृष्ठभूमि’ सा.मलेसिया। विभिन्न:- वेवसाईट,ब्लग। 
* २०१३ डिसेम्बर / २०७० मङ्सिर , राज आङ्देम्बे ‘सहयात्री’ द्वारा केस्रा विधा कै पहिलो एकल केस्रासंग्रह ‘सहयात्री’ प्रकाशन।[नोट:- चाँडै लोकार्पण हुँदैछ।२०१४/२०७० पौष २० गते,फिदिम,पाँचथर।]
* २०१४ आजको मितिदेखि साहित्यमा “केस्रा” विधाले दोश्रो वर्ष पार गरि तेश्रो वर्षमा प्रवेश गरेको छ ।
[साहित्यमा ‘केस्रा’ विधाको घोषणा तथा सार्वजनिक १ जनवरी २०१२]
- केस्रा लेखन मञ्च ।

No comments:

Post a Comment