- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 16 January 2014

'केस्रा अन्तरक्रिया':- सुनसरी

"केस्रा विधाको अन्तरक्रिया" कार्यक्रम 

२०१४/२०७० माघ १ गते/सुनसरी       "केस्रा विधाको अन्तरक्रिया" कार्यक्रम सुनसरी जिल्लाको भरौलमा सम्पन्न भएको छ केस्रा विधा प्रतिपादनक लागि सल्लाहकार भक्ति प्रसाद पौड्याल र  केस्रा प्रवक्ता दिलिप 'सगर' राई जिको उपथितिमा उक्त कार्यक्रमको आयोजना 'स्वर्णिम साहित्य समाज' भरौल,सुनसरीले गरेको थियो
[दृष्टान्त:- उपर्युक्त ब्यानरमा ..नेपाली साहित्यमा नयाँ प्रतिपादित.. हुनु पर्नेमा अन्यथा भएको छ।]

दायाँबाट केस्रा प्रवक्ता दिलिप 'सगर' राई, केस्रा सल्लाहकार भक्ति प्रसाद पौड्याल  र स्व.सा.स. का प्रकाश दिप्साली 
कार्यक्रम सञ्चालक:- दुर्गा बस्नेत 

केस्रा प्रवक्ता:- दिलिप 'सगर' राई 





कार्यक्रममा सहभागी साहित्यानुरागी 


No comments:

Post a Comment