Wednesday 26 February 2014
Saturday 22 February 2014
प्रतिक्रिया:- अनुप्रास संरचना
अनुप्रास संरचना सम्बन्धी टिप्पणी
"अबोध"
बुध्दको शान्ति सन्देश बिचरा
बेकार रोप्यो आज सबै थारा
बुझेन कसैले यस्को महिमा
एक्लो भयो छैन कोही सहारा
बुध्दको शान्ति सन्देश बिचरा
कुल्चि दियो आज सबै चिथरा।
३०-०१-२०१४
- कृष्ण लिम्बु पाँचथर हाल-मलेसिया
#> मौलश्री लिम्बु:- शिर्षक र भावपक्षको तालमेल मिलेको छ ।यद्यपि अनुप्रास संरचनामा दोष रहेकोछ।यस केस्रामा 'अल्पश्रुति अनुप्रास' को प्रयोग गर्न खोजिएको छ।जस्तै:- विचरा> व+इ+च+अ+रा= स्वर उच्चारण
"अबोध"
बुध्दको शान्ति सन्देश बिचरा
बेकार रोप्यो आज सबै थारा
बुझेन कसैले यस्को महिमा
एक्लो भयो छैन कोही सहारा
बुध्दको शान्ति सन्देश बिचरा
कुल्चि दियो आज सबै चिथरा।
३०-०१-२०१४
- कृष्ण लिम्बु पाँचथर हाल-मलेसिया
#> मौलश्री लिम्बु:- शिर्षक र भावपक्षको तालमेल मिलेको छ ।यद्यपि अनुप्रास संरचनामा दोष रहेकोछ।यस केस्रामा 'अल्पश्रुति अनुप्रास' को प्रयोग गर्न खोजिएको छ।जस्तै:- विचरा> व+इ+च+अ+रा= स्वर उच्चारण
Wednesday 19 February 2014
Sunday 16 February 2014
Tuesday 11 February 2014
केस्रा-दस्तावेज:- असफल गौतम
नेपाली माटोको केस्रा: सङ्क्षिप्त सिंहावलोकन
सन्दर्भः
नेपाली वाङ्मयको क्षेत्रमा आयातित विधाहरुको सधै आफ्नो दबदबा जमाएर बसेको अवस्था छ। गजल, रुबाई, हाइकु, ताङ्का, चोका, सेदोका जति आए सबैले आफ्नो स्थान जमाइसके भन्दा अन्यथा नहोला। विगतमा हाइकु संरचनाजस्ता देखिने लोकजीवनका गीतहरु हाम्रा घर आँगनमा भए पनि वर्तमानमा सैद्धान्तिक संरचनाका हिसाबले हाइकु लेखनले स्वर्ण वर्ष पार गरेको छ। निबन्ध शिरोमणी शंकर लामिछाने (वि.सं. १९८४ चैत ३–२०३२ माघ १०) ले नेपालमा संरचनागत हाइकु लेखनको शृङ्खलालाई भित्र्याउँदा उनलाई खिसी गरेकाहरु वर्तमानमा हाइकु लेखनको लर्को देख्दा दङ्गै परेका छन्। यहाँ यो सन्दर्भ जोड्न खोज्नुको मूख्य कारण आयातित विधाले जसरी आफ्नो स्थान जमाएका छन् त्यसरी नै नेपाली विधाले पनि जमाउन सक्नुपर्छ भन्ने पङ्क्तिकारको मान्यता हो। नेपालीहरुको नयाँ विधाप्रतिको उत्साह र चासो कै कारण नेपाली स्रर्जकले नै वाङ्मयको क्षेत्रमा नयाँ विधाको
सन्दर्भः
समीक्षक:- असफल गौतम पोखरा |
Sunday 2 February 2014
Subscribe to:
Posts (Atom)