- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday 30 April 2014

मीनाश्री पुमा

          मीनाश्री पुमा जीका केस्राहरु 

- मीनाश्री पुमा
खोटांग 

  "आश"

छ मलाई विस्वास
मेरो दिलको खास

जुनी भरिको लागि
छहारी अनि बास

तिमी मै छ विस्वास
पूर्ण मायाको आश 
२५-०२-२०१४

  "धोका"



गयो धुरु-धुरु रुवाएर
यो मेरो परेली धुवाएर

तोड्यो सबै ति बन्धनहरु
देवि देउराली छुवाएर

हो विना कसुर रुवाएर
बाचा र कसम खुवाएर
१०-०२-२०१४

  "बेहुली" 

लान्छु डोली सजाएर
यो दिलमा कजाएर

बेहुली बनाउने छु
बस्नु तिमी लजाएर

घुम्टो भित्र सजाएर
पन्चे बाजा बजाएर 
२५-०१-२०१

No comments:

Post a Comment