- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday 7 July 2014

कुवेरदेव आङ्बो ‘मृदुल’

    कुवेरदेव आङ्बो ‘मृदुल’  जीका केस्राहरु   



- कुवेरदेव आङ्बो ‘मृदुल’  
फिदिम,पाँचथर 
"आकाश"

हेर खुल्ला आकाश
देख्छु सधैँ बिन्दास

छुन सक्दा गगन
कस्तो होला आभास 

नाङ्गो छ यो आकाश
केहि छ पक्कै खास
१५-१२-२०१३ 

"विछोडमा"

पीडा पर्छ
आँसु झर्छ

तिम्रो माया
पारी तर्छ


दु:ख पर्छ 
आफै टर्छ
०३-१२-२०१३ 


"तिमी"

मुटु चिरेर हेर 
तिम्रो मनैले घेर

सक्छौ छोडेर जानु ?
बोल न एकै फेर

मेरो आँखामा हेर 
अनि मायाले बेर
१४-११-२०१३ 

No comments:

Post a Comment