Wednesday 30 April 2014
Monday 28 April 2014
Saturday 26 April 2014
Thursday 24 April 2014
समिक्षा: सुरेन्द्र भण्डारी
मौलश्रीको केस्रा नियाली सकेपछि
बैदेशिक रोजगारीको सिलसिलामा श्रम बेच्न मलेसिया पुगेका एक नेपालीले साहित्य विधामा छुट्टै खोज र अन्वेषण गर्दै 'केस्रा" विधालाई जन्माएका छन् । नेपाली साहित्य आकासमा यो सम्भवतः कान्छो विधाको रुपमा उदय भएको नविनतम् चिन्तन पनि हो । साहित्यप्रतिको रुची, खोज र समायानुकुल फेरबदल कै क्रममा झापाली यूवा मौलश्री लिम्बूले मलेसियामा रहेर सन् २०१२ जनवरी–१ तारिकका दिन मलेसियाको राजधानी क्वालालम्पुरबाट केस्रा विधाको घोषणा तथा दस्तावेज सार्वजनिक गरेका थिए । सृजनशिलता आफूमा एक अब्बल उत्कृष्ट र कालजयी कर्म हो । विचारलाई सकारात्मक, सृजनशील, उर्वर र जीवन–जगतको हितमा व्यवहारतः कार्यान्वयन गराउनु अर्को महान मानवीय कार्य हो । फलस्वरुप नेपाली साहित्यमा आयातित विधाहरुको हिमालचुली चलीरहेका वेला छुट्टै पहिचान र बेग्लै पहिचान खोजिनु आफैमा एउटा महत्वपूर्ण उपलव्धी हो ।
विश्व साहित्यमा हालसम्म अनेकौ विधाहरु प्रतिपादन भइसकेका छन् । ती विधाहरु राष्ट्र र राष्ट्रिय भाषा अन्तर्गत प्रचलनमा आउनुका साथै अन्य भाषामा पनि रुपान्तरण भई स्थापित
- सुरेन्द्र भण्डारी बिर्तामोड,झापा |
विश्व साहित्यमा हालसम्म अनेकौ विधाहरु प्रतिपादन भइसकेका छन् । ती विधाहरु राष्ट्र र राष्ट्रिय भाषा अन्तर्गत प्रचलनमा आउनुका साथै अन्य भाषामा पनि रुपान्तरण भई स्थापित
Saturday 19 April 2014
Thursday 17 April 2014
"सहयात्री" केहि झलकहरु
"केस्रा -दस्तावेज र सहयात्री' कार्यक्रमका केहि झलकहरु
२०७० चैत २९ बिर्तामोड,झापा नेपाल
**** ### **** #### ***
केस्रासंग्रह "सहयात्री" विमोचन कार्यक्रमको केहि झलकहरु
१३ अप्रिल २०१४ क्वालालम्पुर,मलेसिया
२०७० चैत २९ बिर्तामोड,झापा नेपाल
कार्यक्रम ब्यानर :- २०७० चैत २९ बिर्तामोड,झापा नेपाल |
बायाँबाट क्रमश: दिलिप सगर राई ,भक्ति प्रसाद पौड्याल ... |
केस्रासंग्रह "सहयात्री" विमोचन कार्यक्रमको केहि झलकहरु
१३ अप्रिल २०१४ क्वालालम्पुर,मलेसिया
कार्यक्रमको ब्यानर [क्वालालम्पुर,मलेसिया] |
दायाँबाट क्रमश: प्रमुख अतिथि मनि राई 'गोठाले', कृतिकार राज आङ्देम्बे 'सहयात्री',मौलश्री लिम्बू र संचालक जीवन देवान 'गाउँले' |
Wednesday 16 April 2014
'सहयात्री' विमोचन[मलेसिया]
"सहयात्री"केस्रा संग्रह मलेसियामा विमोचन
राजकुमार तेयुङ मलेसियामा // १३ अप्रिल २०१४
राज आङ्देम्बे"सहयात्री"को केस्रा संग्रह "सहयात्री"आज मलेसियाको राजधानी क्वालालम्पुरमा विमोचन भएको छ।
मौलश्री लिम्बूको सभापतित्वमा सम्पन्न भएको सो विमोचन कार्यक्रममा प्रमुख अथिति श्री मनि राई "गोठाले" रहनु भएको थियो। राजकुमार तेयुङ "तरेवा"को स्वागत मन्तव्यबाट अगाडी बढेको विमोचन
दायाँबाट क्रमशः - प्रमुख अतिथि मनि राई 'गोठाले', कृतिकार राज आङ्देम्बे 'सहयात्री', मौलश्री लिम्बू र कार्यक्रम संचालक जीवन देवान 'गाउँले' |
राज आङ्देम्बे"सहयात्री"को केस्रा संग्रह "सहयात्री"आज मलेसियाको राजधानी क्वालालम्पुरमा विमोचन भएको छ।
मौलश्री लिम्बूको सभापतित्वमा सम्पन्न भएको सो विमोचन कार्यक्रममा प्रमुख अथिति श्री मनि राई "गोठाले" रहनु भएको थियो। राजकुमार तेयुङ "तरेवा"को स्वागत मन्तव्यबाट अगाडी बढेको विमोचन
Tuesday 15 April 2014
"केस्रा-दस्तावेज र सहयात्री"
केस्राको समीक्षा
- सुरेन्द्र भण्डारी
बिर्तामोड, चैत ३० । मौलश्री लिम्बूद्वारा प्रतिपादित नेपाली साहित्यको केस्रा विधामा लेखिएको "सहयात्री" केस्रा संग्रहका विषयमा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड स्थित वालमीकि एजुकेशन फाउन्डेसनको रत्न मेमोरियल हलमा आयोजित कार्यक्रममा उक्त विधाका प्रथम श्रष्ठा राज आङ्दाम्वे सहयात्रीको कृति माथि समिक्षा गरिएको थियो ।
Sunday 13 April 2014
समाचार:- दस्तावेज र सहयात्री समिक्षा
केस्राको समिक्षा
बिर्तामोड, चैत ३० । मौलश्री लिम्बूद्वारा प्रतिपादित नेपाली साहित्यको केस्रा विधामा लेखिएको सहयात्री केस्रा संग्रहका विषयमा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड स्थित वालमीकि एजुकेशन फाउन्डेसनको रत्न मेमोरियल हलमा आयोजित कार्यक्रममा उक्त विधाका प्रथम श्रष्ठा राज आङ्दाम्वे सहयात्रीको कृति माथि समिक्षा गरिएको थियो । नेपाली लेखक संघ झापाको आयोजनामा सञ्चालीत कार्यक्रम सह प्राध्यापक भक्तिप्रसाद पौड्यालको प्रमुख आतिथ्यमा भएको थियो । संघका झापा अध्यक्ष साहित्यकार गोपालकुमार वस्नेतको सभापतित्वमा भएको कार्यक्रममा पूर्व अध्यक्ष कृष्ण वरालले स्वागत गरेका थिए । त्यस अवसरमा समीक्षकहरु मुनाराज शेर्मा र लक्ष्मण ढकालले कृति र मौलश्रीद्वारा प्रतिपादित केस्रा विधाको सान्दरभिकताको वारेमा टिप्पणी गरेका थिए । संघका सचिव कुमार भट्टराईले सञ्चालन गरेको कार्यक्रममा केस्रा विधाका प्रवक्ता दीलिप सगर राईले केस्रा विधाको सान्र्धरभिकता बारेमा वोलेका थिए । कार्यक्रमको संयोजन इक्साहाङ्ग लिम्वूले गरेका थिए ।
[पूर्वान्चल दैनिक पत्रिका
http://purwanchalnationaldaily.com/%E0%A4%95%E0%A5%87%E0%A4%B8%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A4%AE%E0%A5%80%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE/

Sunday 6 April 2014
Thursday 3 April 2014
केहि केस्राहरु:- १ [२०१४]
विकाश विस्मृत,टुकेन्द्र पौरखी र रामजी दुर्गम जीका केस्राहरु
“राजनीति”
"वर्तमान"
प्रेमको घात चिन्छु
माया नै फेरि दिन्छु
विश्वासको मोल के
साथ पैसामा किन्छु
भावनालाई चिन्छु
औसर सबै लिन्छु।
०१-०३-२०१४
प्रेमको घात चिन्छु
माया नै फेरि दिन्छु
विश्वासको मोल के
साथ पैसामा किन्छु
भावनालाई चिन्छु
औसर सबै लिन्छु।
०१-०३-२०१४
- विकाश विस्मृत कालिम्पोङ्ग,पश्चिम बंगाल,भारत
**** ##### ******“राजनीति”
Subscribe to:
Posts (Atom)