- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Thursday, 16 August 2012

फोटो: सृजनाका स्वरहरु

उदाउदो तारा साहित्य समाज ,पेनाङ्,मलेसिया द्वारा प्रकाशित संयुक्त गजल संग्रह "सृजनाका स्वरहरु " को लोकापर्ण कार्यक्रम ०४-०२- २०११ पेनाङको कोमतार स्थित एक सभाहल


उदाउदो तारा साहित्य समाज ,पेनाङ्,मलेसियाका सचिव:- जीतमान राई "सविन" कार्यक्रम संचालन गर्नु हुँदै


पुस्तक लोकापर्ण :- प्रमुख अतिथि "नयन साहित्य समाज",जोहोर बारू,मलेसिया का अध्यक्ष - दिलिप "सगर " राई


सम्मान तथा प्रशंसा पत्र ग्रहण गर्दै :- मौलश्री लिम्बू


अतिथि मन्तव्य


दायाँबाट क्रमश: मौलश्री लिम्बू, दिलिप 'सगर'राई ,"उ.ता.सा.समाज"का अध्यक्ष- दीप दर्शन र "अनाम मण्डली" मलेसियाका अध्यक्ष - श्रीजन श्री


कार्यक्रम समापन पछि "उ.त.सा.समाज " का सदस्यहरुसंग सामूहिक फोटो

'उ.ता.सा.समाज"का उपाध्यक्ष:- भिष्म दर्नाल प्रशंसा पत्र प्रदान गर्नु हुँदै


'उ.ता.सा.समाज"का सदस्य:- थैलेन्द्र भुजेल कार्यक्रम संचालन गर्नु हुँदै

कार्यक्रममा सहभागी साहित्यानुरागी मित्रहरु



अन्तमा