![]() |
| - दान राई "झरी" उदयपुर,हाल- मलेसिया |
तिम्रो त्यो जवानीले
मायालुको खानीले
मोहितै पर्यो मलाई
त्यो आँखाको नानीले
उर्लेको जवानीले
जवानीको पानीले।
२३-०९-२०१२
“पुतली”
- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf
![]() |
| जीवन देवान 'गाउँले' धनकुटा,हाल- मलेसिया |