- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Monday, 10 September 2012

सानु विस्मात

सानु विस्मात जीका केस्राहरु


सानु विस्मात
खोटांग,हाल-यु.ए.ई.
"दोमन"

उर्लेको तिम्रो जवानी
मेलम्चीको चिसो पानी

काकाकुल काठमान्डौ
बुझाई दे'प्यास नानी

ढल्केर जाला जवानी
किन गर्छौ आनाकानी।
                ३०-०८-२०१२

"अवसरवादी"

आउछु भनेर रुकायौ
दिएको बचन चुकायौ

आईनौ फर्केर अन्तमा
समाजको सामु झुकायौ

बैँश भरी त्यसै रुकायौ
नयन ताल नै सुकायौ।
                   १६-०७-२०१२