- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Saturday, 10 November 2012

दिलिप "सगर" राई

      दिलिप "सगर" राई जीका केस्राहरु
 
- दिलिप "सगर" राई
मोरंग
“फेसन”

नेपालको फेसन
कुखुरालाई देसन


मान्छे होकी रोबोट
दल्याछ रातो बेसन

जंगली यो फेसन
गर्याछ फोटो सेसन ।

"देश"

एकात्मक नाराले
दुःख पाए साराले

नहुँदा घोषणा यो
संविधान धाराले

देश बिग्रिया नाराले
भताभुङ्ग पाराले ।

"पाले"

फूलमा पानी हालें
म त हजुर पाले

अर्काको सुरक्षामा
जीवन त्यसै फालें

दाउमा ज्यान हालें
खोटो यो भाग्य टालें।
                              ०२-०९-२०१२