- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Thursday, 25 April 2013

राई रुमानी

           राई रुमानी जीका केस्राहरु 


- राई रुमानी
मोरंग,हाल-मलेसिया 
डर

संसारमा छैन त्यस्तो घर
जसले देओस् सधैं पूर्ण भर

जति लुकाउन खोजे पनि
लुक्दैन कतै मनको डर

मनै त हो नि डरको घर
छैन आधार यो भन्दा पर।
१३-०२-२०१३

 जीवन


बालापन पछि वैंश फुल्दछ
अनि जीवनको रंग खुल्दछ

त्यही रंगमा रंगिदा-रंगीदै
मान्छेले सारा संसार भुल्दछ

हेर्दाहेर्दै केश सेतै फुल्दछ
अन्तत:चोला शून्यमा घुल्दछ।
११-०२-२०१३