- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Saturday, 6 July 2013

कृष्ण उदासी

      कृष्ण उदासी जीका केस्राहरु 
- कृष्ण उदासी
उर्लाबारी,मोरंग 

"प्रेमिका"

यी मेरा आँखाकी रानी
तिमी प्रेमकी निसानी

म त झनै लोभी भएँ
देखेर शुसिल बानी

मेरो साम्राज्यकी रानी
मेटिन्न प्रेम कहानी। 
१६-०६-२०१३

"सरकार"



देशको अपाङ्ग सरकार
मुर्दाघाट उसको दरबार

ऊ सोच्दैन विकासको बारे
बरु सोच्ने गर्छ भ्रष्टाचार

साँच्चै नपुंसक सरकार
कहिल्यै भएन बफादार 
१४-०६-२०१३