Saturday, 26 October 2013
Wednesday, 23 October 2013
Saturday, 19 October 2013
रोमन पीडा
![]() |
| - रोमन पीडा पांचथर,हाल:- रेगिस्तान |
'बेरोजगारी'
देशका युवा सबै बेरोजगारी
जानु पर्ने भो सधै सिमानापारी
देशमा विकाश उन्नति नहुदाँ
मुग्लान पसे हजुर मायामारी
देश- जनता सब बेरोजगारी
कति बस्नु यै मरुभूमि चहारी।
[दृष्टान्त:- प्रयुक्त केस्रामा बाह्र लिपि चिन्हको प्रयोग गरि लेखिएको छ।पहिलो अनुप्रास > बेरोजगारी= गारी>ग+आ+री,/'स्वर उच्चारण = "आरी" को आधारमा "अल्पश्रुति अनुप्रास"= गारी/पारी/मारी/हारी मुख्य अनुप्रास उच्चारण हुन् ।]
'अनाथ'
जानु पर्ने भो सधै सिमानापारी
देशमा विकाश उन्नति नहुदाँ
मुग्लान पसे हजुर मायामारी
देश- जनता सब बेरोजगारी
कति बस्नु यै मरुभूमि चहारी।
[दृष्टान्त:- प्रयुक्त केस्रामा बाह्र लिपि चिन्हको प्रयोग गरि लेखिएको छ।पहिलो अनुप्रास > बेरोजगारी= गारी>ग+आ+री,/'स्वर उच्चारण = "आरी" को आधारमा "अल्पश्रुति अनुप्रास"= गारी/पारी/मारी/हारी मुख्य अनुप्रास उच्चारण हुन् ।]
'अनाथ'
Wednesday, 16 October 2013
दस्तावेज:-अध्याय-क [भाग-२]
''केस्रा'' विधाको आन्तरिक तथा आधारभूत पक्ष
[पृष्ठ ४३-४६]
साहित्यका अन्य विधाहरु झैँ ‘केस्रा’मा पनि अन्तरिक पक्षहरुलाई विशेष ध्यान दिएर लेख्नु पर्दछ।बाह्य संरचनालाई आधार मानेर लेखिएका सबै रचना केस्रा हुन सक्दैन।एक पूर्णता केस्रामा बृहद विषयको आभाष दिलाएर त्यसको एक पक्षलाई सूक्ष्म,सांकेतिक र प्रभावकारी निष्कर्षका साथ लेखिएको हुन्छ।एक पक्षको सङ्कुचित वर्णन भए तापनि उक्त अभिव्यत्तिले सर्जक वा पाठकको दिल-दिमागमा सचेतता,जागृति साथै गम्भिरताको प्रभाव दिने गर्दछ ।
क) पक्षगत दृष्टिकोण:-
सामान्य भाषामा केस्रा भन्नाले कुनै पनि फलको पोटि अथवा खण्ड अथवा भाग हो।साहित्यमा पनि केस्रा भन्नाले कुनै विषय वस्तुको एक खण्ड वा भाग नै हो।जसरि सुन्तलालाई केलाउदा केस्रा बन्छ, केस्रामा विभाजित भएर पनि सुन्तलाको गुण,विशेषता आदि मै निहित हुन्छ।यो तितो,टर्रो,अमिलो कदापि हुँदैन।यसको परिमाणमा भने फरक हुने गर्दछ।सुन्तला पूर्ण हो भने केस्रा त्यसको सानो अंश हो।यसरि नै साहित्यमा पनि कुनै एक विषयको बहुरूप वा
[पृष्ठ ४३-४६]साहित्यका अन्य विधाहरु झैँ ‘केस्रा’मा पनि अन्तरिक पक्षहरुलाई विशेष ध्यान दिएर लेख्नु पर्दछ।बाह्य संरचनालाई आधार मानेर लेखिएका सबै रचना केस्रा हुन सक्दैन।एक पूर्णता केस्रामा बृहद विषयको आभाष दिलाएर त्यसको एक पक्षलाई सूक्ष्म,सांकेतिक र प्रभावकारी निष्कर्षका साथ लेखिएको हुन्छ।एक पक्षको सङ्कुचित वर्णन भए तापनि उक्त अभिव्यत्तिले सर्जक वा पाठकको दिल-दिमागमा सचेतता,जागृति साथै गम्भिरताको प्रभाव दिने गर्दछ ।
क) पक्षगत दृष्टिकोण:-
सामान्य भाषामा केस्रा भन्नाले कुनै पनि फलको पोटि अथवा खण्ड अथवा भाग हो।साहित्यमा पनि केस्रा भन्नाले कुनै विषय वस्तुको एक खण्ड वा भाग नै हो।जसरि सुन्तलालाई केलाउदा केस्रा बन्छ, केस्रामा विभाजित भएर पनि सुन्तलाको गुण,विशेषता आदि मै निहित हुन्छ।यो तितो,टर्रो,अमिलो कदापि हुँदैन।यसको परिमाणमा भने फरक हुने गर्दछ।सुन्तला पूर्ण हो भने केस्रा त्यसको सानो अंश हो।यसरि नै साहित्यमा पनि कुनै एक विषयको बहुरूप वा
Saturday, 12 October 2013
Thursday, 10 October 2013
केहि केस्राहरु:- ७[२०१३]
केहि केस्राहरु - व्योम जी,प्रनिल चापागाईं र मृत निर्मल
'सामन्त"
घिउ पनि खायौ
जिउ पनि लायौ
सोझा साझा मार्ने
निउ पनि पायौ
बिउ पनि खायौ'
घिउ पनि खायौ
जिउ पनि लायौ
सोझा साझा मार्ने
निउ पनि पायौ
बिउ पनि खायौ'
Monday, 7 October 2013
दस्तावेज [अध्याय:-क भाग-१]
‘केस्रा’ विधाको बाह्य तथा आधारभूत पक्ष:
[पृष्ठ:-४६-५०]
[पृष्ठ:-४६-५०]
संरचना पक्ष:
''केस्रा' विधाको बाह्य संरचनालाई सतहीमा राखेर
अपव्याख्या गरिने हो भने गजल,मुक्तक/रुबाइसंग सादृश्य गरि खण्डन गरिनु स्वाभाविक
नै हो।पध्य ,गध्यसंग आख्यान साहित्यबीचको सम्बन्ध अनमेल छ तर
पध्य साहित्य विधाहरुबीचको केहि संरचना अवश्य मेल भएको हुन्छ।साथै आख्यान साहित्य
विधाहरुबीचको सम्बन्ध पनि निकट रहेको हुन्छ।पद्ध्य साहित्य विधा अन्तर्गत रहेको ''केस्रा'' पनि यहि विषय-सम्बन्धबाट अछुतो छैन।गजल,मुक्तक/रुबाइ
को संरचनासँग केहि मेल हुन गएकोले 'केस्रा''को संरचना,शैली/प्रस्तुती,शिल्प,मान्यताहरु
साथै भावको उजागरलाई गम्भीर भएर निराकरण गर्न सर्जक/स्रष्टाहरु चुकिरहेकाछन् ।गजलको
संरचना [क क/अ क/अ क/अ क..] मुक्तक/रुबाइको संरचना [क
Saturday, 5 October 2013
मीना पुमा राई
मीना पुमा राई जीका केस्राहरु
"होसियार"
"विलाप"
![]() |
| मीना पुमा राई खोटांग,हाल-लेवनान |
"होसियार"
खै यो कस्तो सरकार
खोजी हिड्छ दरबार
बुद्ध भुमी नेपालमा
मचाएर अत्याचार
पञ्चरत्ने सरकार
अपना है होसियार
०९-०७-२०१३
खोजी हिड्छ दरबार
बुद्ध भुमी नेपालमा
मचाएर अत्याचार
पञ्चरत्ने सरकार
अपना है होसियार
०९-०७-२०१३
[प्रयुक्त केस्रामा आठ लिपि चिन्हको प्रयोग गरिएकोछ । अनुप्रास शब्द >सरकार=मुख्य अनुप्रास "कार/बार/चार/यार हुन् ।यस संरचनालाई 'अल्पश्रुति अनुप्रास'भनिन्छ।]
"विलाप"
Tuesday, 1 October 2013
खेमराज गाउँलेको कृति
खेमराज गाउँलेको कृति
- प्रेमप्रकाश मायालु
![]() |
| मुक्तक संग्रह:-"मनभित्रको मन प्रकाशित :- २०७० |
परिचित वा चर्चित हुनलाई अर्थात् नाम कमाउनलाई नेपालको राजधानी काठमाडौं उपत्यका वा कुनै व्यस्त शहरमा बस्नैपर्छ भन्ने छैन । मोफसलमा बसेर पनि धेरैको ढुकढुकी अनि रोल्पा जिल्लाको मुटुजस्तै बन्न सफल थोरै स्रष्टाहरु रोल्पामा छन् । जसका ज्वलन्त उदाहरण हुन्– खेमराज गाउँले । २०४४ सालमा खुमेल–५, रोल्पामा आफ्ना आँखाको ढकनी खोलेका गाउँले निकै सोझा र इमान्दार युवाका रुपमा चिनिन्छन् । हुन पनि स्रष्टाहरु प्रायः इमान्दार भएर नै साहित्य रचना गर्छन् । उनी अन्तर्मुखी स्वभावका साथै मध्यममार्गी व्यक्तित्वका रुपमा बढी देखिन्छन् । पत्रकार र साहित्यकार खेमराज गाउँलेको रोल्पामा प्रशंसा नगर्ने मान्छे ज्यादै न्यून नै होलान् । पुराना पुस्ताका पत्रकार साहित्यकारदेखि लिएर नयाँ पुस्ताका स्रष्टाहरुले गाउँलेको मुक्तकण्ठले गुणगान गाउको पाइन्छ । खेमराज गाउँलेलाई ज–जसले चिने पनि र उनी जसरी चिनिए पनि यथार्थमा उनी मूख्यतः एक






