दर्शन योङ्हाङ् जीका केस्राहरु
"घात"
न निभाई दायित्व
गर्न खोज्दा नेतृत्व
जालसाजी नेताको
ओझेलियो ब्यक्तित्व
बिर्सी दिंदा दायित्व
सक्यो सबै स्वामित्व।
२९-०७-२०१३
"आश"
जब आयौ पास
चल्न थाल्यो सास
तिमी नै त रै छौ
मेरो आफ्नो खास
हुँदा तिमी पास
बाँच्छु भन्ने आश।
२७-०७-२०१३
"नियती"
खेतमा जोत्ने म परें हली
घामको राप हातले छली
यस्तै छ साथी नियती मेरो
घरमा आउछु सधैं गली
किसानको छोरो म हुँ हली
खुशी छ मन अनाज फली।
२५-०७-२०१३
- दर्शन योङ्हाङ् झापा,हाल-साउदी अरब |
"घात"
न निभाई दायित्व
गर्न खोज्दा नेतृत्व
जालसाजी नेताको
ओझेलियो ब्यक्तित्व
बिर्सी दिंदा दायित्व
सक्यो सबै स्वामित्व।
२९-०७-२०१३
"आश"
जब आयौ पास
चल्न थाल्यो सास
तिमी नै त रै छौ
मेरो आफ्नो खास
हुँदा तिमी पास
बाँच्छु भन्ने आश।
२७-०७-२०१३
"नियती"
खेतमा जोत्ने म परें हली
घामको राप हातले छली
यस्तै छ साथी नियती मेरो
घरमा आउछु सधैं गली
किसानको छोरो म हुँ हली
खुशी छ मन अनाज फली।
२५-०७-२०१३
No comments:
Post a Comment