विकाश विस्मृत,टुकेन्द्र पौरखी र रामजी दुर्गम जीका केस्राहरु
“राजनीति”
खुट्टा तानातान
चाम बानाबान
मैलो राजनीती
गर्छ जानाजान
कुर्सी तानातान
गर्दै हानाहान।
१७-०२-२०१४
- टुकेन्द्र पौरखी इलाम,हाल-मलेसिया
**** ###### ******
"जमाना"
कस्तो पो आयो जमाना
मात्र चाहियो बहाना
मायाँ जालमा पारेर
हुँदा रै'छन बिराना
स्वार्थी भएछ जमाना
मिल्काई दिए पाखामा।
- ०१-२७-२०१४
- रामजी दुर्गम इटहरी,सुनसरी
"वर्तमान"
प्रेमको घात चिन्छु
माया नै फेरि दिन्छु
विश्वासको मोल के
साथ पैसामा किन्छु
भावनालाई चिन्छु
औसर सबै लिन्छु।
०१-०३-२०१४
प्रेमको घात चिन्छु
माया नै फेरि दिन्छु
विश्वासको मोल के
साथ पैसामा किन्छु
भावनालाई चिन्छु
औसर सबै लिन्छु।
०१-०३-२०१४
- विकाश विस्मृत कालिम्पोङ्ग,पश्चिम बंगाल,भारत
**** ##### ******“राजनीति”
खुट्टा तानातान
चाम बानाबान
मैलो राजनीती
गर्छ जानाजान
कुर्सी तानातान
गर्दै हानाहान।
१७-०२-२०१४
- टुकेन्द्र पौरखी इलाम,हाल-मलेसिया
**** ###### ******
"जमाना"
कस्तो पो आयो जमाना
मात्र चाहियो बहाना
मायाँ जालमा पारेर
हुँदा रै'छन बिराना
स्वार्थी भएछ जमाना
मिल्काई दिए पाखामा।
- ०१-२७-२०१४
- रामजी दुर्गम इटहरी,सुनसरी
No comments:
Post a Comment