सन्तोष माबुहाङ् 'अनसन' जीका केस्राहरु
'शिवरात्री'
शिव बौलाएको दिन
तिर्न नसकेर रिन
यस्तो पनि पर्व हुन्छ
सन्सार मै मुल्यहिन
पार्वती भागेको दिन
शिव रुप मान्दै घिन।
२६-०२-२०१४
'याद'
सधैं सताउछ
पीडा बढाउछ
नदुखेको मुटु
व्यर्थै दुखाउछ
धेरै सताउछ
मन अत्याउछ।
२६-०२-२०१४
'भाग्य'
लेखेर नलेखिने
खेदेर नखेदिने
तारको बारले
छेकेर नछेकिने
आफैंले नलेखिने
खोजेर नभेटिने।
२५-०२-२०१४
"मान्छे"
समयको दास
खोजी हिड्छ गाँस
चित्त नबुझेमा
बस्छ उपवास
ईश्वरको दास
गर्छ सधैं आश।
२४-०२-२०१४
"जवानी"
सबै लाई आउछ
गाउँ बेशी छाउछ
युवा युवती लाई
मोहनि नै लाउछ
एकै पल्ट आउछ
धेरै गीत गाउछ।
२१-०२-२०१४
- सन्तोष माबुहाङ् 'अनसन' तेह्रथुम,हाल-मलेसिया |
शिव बौलाएको दिन
तिर्न नसकेर रिन
यस्तो पनि पर्व हुन्छ
सन्सार मै मुल्यहिन
पार्वती भागेको दिन
शिव रुप मान्दै घिन।
२६-०२-२०१४
'याद'
सधैं सताउछ
पीडा बढाउछ
नदुखेको मुटु
व्यर्थै दुखाउछ
धेरै सताउछ
मन अत्याउछ।
२६-०२-२०१४
'भाग्य'
लेखेर नलेखिने
खेदेर नखेदिने
तारको बारले
छेकेर नछेकिने
आफैंले नलेखिने
खोजेर नभेटिने।
२५-०२-२०१४
"मान्छे"
समयको दास
खोजी हिड्छ गाँस
चित्त नबुझेमा
बस्छ उपवास
ईश्वरको दास
गर्छ सधैं आश।
२४-०२-२०१४
"जवानी"
सबै लाई आउछ
गाउँ बेशी छाउछ
युवा युवती लाई
मोहनि नै लाउछ
एकै पल्ट आउछ
धेरै गीत गाउछ।
२१-०२-२०१४
No comments:
Post a Comment