स्माईल गजुरेल जीका केस्राहरु
"युवति"
आजकाल युवतिको भर हुन्न
मोजमस्ति अति हुन्छ केहि छुन्न
माया प्रेम एकसँग बिह अर्को
मुस्किलै छ सहि सुश्रि यहाँ चुन्न
संयमशिल-सुशिल साचै हुन्न
समानता हुन्छ सबै नारी रुन्न ।
१८-०२-२०१४
“दलाली”
साम्राज्यवाद र सामन्ती भेषमा
पुँजीपतिका ति दलाली केशमा
जाली फटाहा ढोल पिटि चम्केर
ईज्जत हुन्छ लिलाम यो देशमा
सभ्य साधुको अलौकिक भेषमा
सबै बर्बाद पारि छाड्छ शेषमा।
२१-१२-२०१३
- स्माईल गजुरेल हेलम्बु,सिन्धुपाल्चोक,हाल-भारत |
आजकाल युवतिको भर हुन्न
मोजमस्ति अति हुन्छ केहि छुन्न
माया प्रेम एकसँग बिह अर्को
मुस्किलै छ सहि सुश्रि यहाँ चुन्न
संयमशिल-सुशिल साचै हुन्न
समानता हुन्छ सबै नारी रुन्न ।
१८-०२-२०१४
“दलाली”
साम्राज्यवाद र सामन्ती भेषमा
पुँजीपतिका ति दलाली केशमा
जाली फटाहा ढोल पिटि चम्केर
ईज्जत हुन्छ लिलाम यो देशमा
सभ्य साधुको अलौकिक भेषमा
सबै बर्बाद पारि छाड्छ शेषमा।
२१-१२-२०१३
No comments:
Post a Comment