- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Wednesday, 26 September 2012

रुपेश फत्र "अनमोल"

रुपेश फत्र "अनमोल" जीका केस्राहरु
 
- रुपेश फत्र "अनमोल"
पाँचथर ,हाल- मलेसिया
 
"झुस नेता"

शान्ती हुन्छ र! दाजु भाई मारेर
देश बन्छ र! अन्धकार पारेर

सारा जन्ताले चाहेको संविधान,
कहाँ पुर्यायौ पर-पर सारेर

देश हाक्छौ र! जन्ता भोकै मारेर
धनी,गरीबको पर्खाल बारेर ?
                            ०३-०९-२०१२

“यौन उन्मक्त”

यौवनको त्यो मात
अनि सुम्पीन्छे हात

धेरै पुरुष सँग
बिताउछे रे रात

जब लाग्दछ मात
गर्छे अश्लील बात।
               २८-०८-२०१२