दान राई 'झरी' जीका केस्राहरु
"यादमा"
तिमीसंग टाढिएसी दु:खें धेरै
यादै यादमा पग्लियो मुटु मेरै
जलें म त भित्र भित्रै आफै यहाँ
अतितका याद ति मनैमा ले'रै
छुटे पछि साथ हाम्रो दु:खें धेरै
सारा बाचा कसम गएसी खेरै ।
२३-०७-२०१३
"संयोग"
न मैले बुझें न तिमीले बुझ्यौ
न मैले सुने न तिमीले सुन्यौ
भेटियौं हामी र छुट्टियौं फेरि
न म नै दुखें न तिमी नै दुख्यौ
बुझिन मैले न तिमीले बुझ्यौ
न मैले लुटें न तिमीले लुट्यौ।
"अनुमती"
जान्छौ नै भने जाँदै गर
क्षितिज भन्दा अझै पर
हुने छैन गुनासो मेरो
चाहे मेरो खुशी नै हर
कहाँ लौ जान्छौ जाँदै गर
बनाउ उतै बलियो घर।
"कदम"
"यादमा"
तिमीसंग टाढिएसी दु:खें धेरै
यादै यादमा पग्लियो मुटु मेरै
जलें म त भित्र भित्रै आफै यहाँ
अतितका याद ति मनैमा ले'रै
छुटे पछि साथ हाम्रो दु:खें धेरै
सारा बाचा कसम गएसी खेरै ।
२३-०७-२०१३
[प्रयुक्त केस्रामा बाह्र लिपि चिन्हको प्रयोग गरिएको छ।अनुप्रास "ले'रै" शब्दको प्रयोग भएकोले प्रकारको आधारमा यस केस्रा "आश्रित अनुप्रास" अन्तर्गत पर्दछ ।]
"संयोग"
न मैले बुझें न तिमीले बुझ्यौ
न मैले सुने न तिमीले सुन्यौ
भेटियौं हामी र छुट्टियौं फेरि
न म नै दुखें न तिमी नै दुख्यौ
बुझिन मैले न तिमीले बुझ्यौ
न मैले लुटें न तिमीले लुट्यौ।
२२-०७-२०१३
[प्रयुक्त केस्रामा एघार लिपि चिन्हको प्रयोग गरिएको छ।अनुप्रास शब्दहरुको 'वर्ण' अलग-अलग भएकोले प्रकारको आधारमा "स्वरश्रुति अनुप्रास 'अन्तर्गत पर्दछ।साथै 'न' शब्दको प्रयोग पहिलो,दोश्रो चौथो,पाँचौ र छैटौं हरफमा लेखिएकोले प्रकारको आधारमा यो 'आवृति केस्रा'हो।]
"अनुमती"
जान्छौ नै भने जाँदै गर
क्षितिज भन्दा अझै पर
हुने छैन गुनासो मेरो
चाहे मेरो खुशी नै हर
कहाँ लौ जान्छौ जाँदै गर
बनाउ उतै बलियो घर।
१७-०७-२०१३
[प्रयुक्त केस्राको छैटौं हरफमा "दश" लिपि चिन्हको प्रयोग गरिएता पनि कुनै पनि हरफमा एक 'स्वर वर्ण' छुट हुने केस्रा विधाको मान्यताको आधारमा यो केस्रा समान "नौ'' लिपि चिन्ह अन्तर्गत पर्दछ।]
"कदम"
मेरो शहर छोडि
बाचा कसम तोडी
तिमी हुँदैछौ टाढा
आज पाईला मोडी
एक्लै मलाई छोडि
अन्तै साईनो जोडि ।
२१-०६-२०१३
"तिमी"
कालो रै'छ धन कालै रै'छ मन
हेर्ने दृष्टि उस्तै त्यसै माथि झन
छक्कै पर्छु म त तिमीलाई हेरी
रै'न रै'छ रत्ति मानव त्यो पन
आज थाहा भयो कत्ति पापी मन
तिम्रा काला कर्म सबै साक्षी छन।
बाचा कसम तोडी
तिमी हुँदैछौ टाढा
आज पाईला मोडी
एक्लै मलाई छोडि
अन्तै साईनो जोडि ।
२१-०६-२०१३
"तिमी"
कालो रै'छ धन कालै रै'छ मन
हेर्ने दृष्टि उस्तै त्यसै माथि झन
छक्कै पर्छु म त तिमीलाई हेरी
रै'न रै'छ रत्ति मानव त्यो पन
आज थाहा भयो कत्ति पापी मन
तिम्रा काला कर्म सबै साक्षी छन।
०९-०६-२०१३
[दृष्टान्त:- दान राई 'झरी' जीका पछिल्लो प्रकाशित केस्राहरु अध्ययन गर्नका लागि यहाँ क्लिक गर्नु होस् ]
[दृष्टान्त:- दान राई 'झरी' जीका पछिल्लो प्रकाशित केस्राहरु अध्ययन गर्नका लागि यहाँ क्लिक गर्नु होस् ]
No comments:
Post a Comment