मीनाश्री पुमा जीका केस्राहरु
"आश"
छ मलाई विस्वास
मेरो दिलको खास
जुनी भरिको लागि
छहारी अनि बास
तिमी मै छ विस्वास
पूर्ण मायाको आश।
गयो धुरु-धुरु रुवाएर
यो मेरो परेली धुवाएर
तोड्यो सबै ति बन्धनहरु
देवि देउराली छुवाएर
हो विना कसुर रुवाएर
बाचा र कसम खुवाएर।
१०-०२-२०१४
"बेहुली"
लान्छु डोली सजाएर
यो दिलमा कजाएर
बेहुली बनाउने छु
बस्नु तिमी लजाएर
घुम्टो भित्र सजाएर
पन्चे बाजा बजाएर।
- मीनाश्री पुमा खोटांग |
"आश"
छ मलाई विस्वास
मेरो दिलको खास
जुनी भरिको लागि
छहारी अनि बास
तिमी मै छ विस्वास
पूर्ण मायाको आश।
२५-०२-२०१४
"धोका"
"धोका"
गयो धुरु-धुरु रुवाएर
यो मेरो परेली धुवाएर
तोड्यो सबै ति बन्धनहरु
देवि देउराली छुवाएर
हो विना कसुर रुवाएर
बाचा र कसम खुवाएर।
१०-०२-२०१४
"बेहुली"
लान्छु डोली सजाएर
यो दिलमा कजाएर
बेहुली बनाउने छु
बस्नु तिमी लजाएर
घुम्टो भित्र सजाएर
पन्चे बाजा बजाएर।
२५-०१-२०१
No comments:
Post a Comment