कुवेरदेव आङ्बो ‘मृदुल’ जीका केस्राहरु
"आकाश"
हेर खुल्ला आकाश
देख्छु सधैँ बिन्दास
छुन सक्दा गगन
कस्तो होला आभास
नाङ्गो छ यो आकाश
केहि छ पक्कै खास।
१५-१२-२०१३
"विछोडमा"
पीडा पर्छ
आँसु झर्छ
तिम्रो माया
पारी तर्छ
दु:ख पर्छ
आफै टर्छ।
०३-१२-२०१३
"तिमी"
मुटु चिरेर हेर
तिम्रो मनैले घेर
सक्छौ छोडेर जानु ?
बोल न एकै फेर
मेरो आँखामा हेर
अनि मायाले बेर।
१४-११-२०१३
- कुवेरदेव आङ्बो ‘मृदुल’ फिदिम,पाँचथर |
हेर खुल्ला आकाश
देख्छु सधैँ बिन्दास
छुन सक्दा गगन
कस्तो होला आभास
नाङ्गो छ यो आकाश
केहि छ पक्कै खास।
१५-१२-२०१३
"विछोडमा"
पीडा पर्छ
आँसु झर्छ
तिम्रो माया
पारी तर्छ
दु:ख पर्छ
आफै टर्छ।
०३-१२-२०१३
"तिमी"
मुटु चिरेर हेर
तिम्रो मनैले घेर
सक्छौ छोडेर जानु ?
बोल न एकै फेर
मेरो आँखामा हेर
अनि मायाले बेर।
१४-११-२०१३
No comments:
Post a Comment