- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

केस्रा कार्यक्रम

           विविध समयमा गरिएको केस्रा कार्यक्रम

१)"केस्रा" विधा सार्वजनिक तथा पत्रकार सम्मेलन ०१-०१-२०१२ क्वालालुम्पुर,मलेसिया। प्रमुख अतिथि :- जीतमान राई 'सबिन'।आयोजक:- केस्रा लेखन मञ्च।
२)'केस्रा-चर्चा':- सुरेन्द्र लिम्बु 'परदेशी'ज्यूबाट २०७० बैशाख २३ गते [विजयपुर F.M. धरान]

३)"साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज" विमोचन-कार्यक्रम २०७० बैशाख २८ गते काठमाण्डौ।प्रमुख अतिथि:- प्रा.डा. गोविन्दराज भट्टराई,अतिथि:- श्रवण मुकारुङ,राजन मुकारुङ।आयोजक:- केस्रा लेखन मञ्च।

४)'केस्रा विमर्श':- डा. टंक न्यौपाने [विमोचन-कार्यक्रम, 'परदेशी बिम्बहरू'-२०७० जेष्ठ १९ धरान,सुनसरी। आयोजक:- अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समुह]

५)"केस्रा-दस्तावेज" अनावरण १४-०७-२०१३ [संस्करण-मलेसिया] प्रमुख अतिथि:- विश्वासदीप तिगेला।आयोजक:- केस्रा लेखन मञ्च।

६)"केस्रा सिर्जना अनुशीलन" कार्यक्रम २०७० असार ७ गते उर्लाबारी,मोरंग।प्रमुख अतिथि:- सह प्रा.भक्ति प्रसाद पौड्याल,अतिथि:- सुरेन्द्र लिम्बू 'परदेशी'।आयोजक:- नेपाली साहित्य समाज,उर्लाबारी,मोरंग।

७)'सहयात्री' केस्रासंग्रह लोकार्पण-कार्यक्रम २०७० पौष २० फिदिम,पाँचथर।प्रमुख अतिथि:- सह प्रा.भक्ति प्रसाद पौड्याल, अतिथि:- दिलिप 'सगर' राई [केस्रा प्रवक्ता]।आयोजक:- पाँचथर गजल मञ्च।

८)"केस्रा अन्तरक्रिया" कार्यक्रम २०७० माघ १ गते भरौल,सुनसरी।प्रमुख अतिथि:- सह प्रा.भक्ति प्रसाद पौड्याल,अतिथि:- दिलिप 'सगर' राई[केस्रा प्रवक्ता]।आयोजक:- स्वर्णिम साहित्य समाज,भरौल,सुनसरी।

९)"सहयात्री" केस्रासंग्रह अनावरण-कार्यक्रम १३ अप्रिल २०१४[संस्करण-मलेसिया] क्वालालुम्पुर,मलेसिया।प्रमुख अतिथि:- मनि राई 'गोठाले'।आयोजक:- नेपाली केस्रा मञ्च,मलेसिया।

१०)"केस्रा-दस्तावेज" र "सहयात्री" केस्रासंग्रह अन्तरक्रिया-कार्यक्रम २०७० चैत २९ बिर्तामोड,झापा।प्रमुख अतिथि:- सह प्रा.भक्ति प्रसाद पौड्याल,अतिथि:- दिलिप 'सगर' राई [केस्रा प्रवक्ता]।आयोजक:- नेपाली लेखक संघ,झापा।

११) "केस्रा" साहित्य विधाको औपचारिक रुपमा पहिलो पटक एफ.एम./रेडियो मार्फत "केस्रा चर्चा एवम् वाचन" कार्यक्रम विजयपुर एफ.एम. "कार्यक्रम-प्रस्फुटन" मार्फत प्रशारण भएको छ।प्रस्तुतकर्ता:- प्रकाश दिप्साली।२०७१ भाद्र २ गते सोमबार, धरान,सुनसरी।

१२)"केस्रा" विधा सम्बन्धि औपचारिक "भलाकुसारी तथा अन्तर्वार्ता" केस्रा सल्लाहकार:- भक्ति प्रसाद पौड्याल प्रस्तुतकर्ता:- प्रकाश दिप्साली "कार्यक्रम-प्रस्फुटन" विजयपुर एफ.एम. मार्फत प्रशारण भएको छ। २०७१ भाद्र ९ गते सोमबार, धरान,सुनसरी।

१३) २०७० असोज ४ गते टाॅडी -८ धोबेनी,मोरंग जिल्लामा "जरुवा" साहित्यिक पत्रिकाको विमोचन साथै केस्रा प्रवक्ता दिलीप 'सगर' राईद्वारा औपचारिक रुपमा पहिलो पटक एकल केस्रा वाचन कार्यक्रम।

१४)"केस्रा तेश्रो वार्षिकोत्सव -२०१५" एवम् केस्रा प्रवक्ता दिलिप राई 'सगर' जिको केस्रासंग्रह "सिम्मा" विमोचन कार्यक्रम।प्रमुख अतिथि:- साहित्यकार इन्द्र नारथुङ्गे।०१-०१-२०१५ क्वालालम्पुर,मलेसिया।

१५) केस्रा विधाको चौथो वार्षिकोत्सव -" प्रथम अन्तर्राष्ट्रिय संगोष्ठी एवंम् विविध कार्यक्रम" १६ पौष २०७२ / ०१-०१-२०१६ झिलझिले,झापा।

१६)"प्रथम अनलाइन केस्रा प्रतियोगिता" फेसबुक,०१-०१-२०१६ आयोजक- साहित्यिक चौतारी फेसबुक।

१७) केस्रा विधाको तेश्रो तथा भारतबाट पहिलो एकल केस्रासंग्रह "अस्तित्व" -रण काफ्ले ०९-०४-२०१७ असम,भारतमा विमोचन।

No comments:

Post a Comment