- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 26 February 2013

केहि केस्राहरु -२ [२०१३]

 तेज राई , जी.के. श्रेष्ठ र लक्ष्मीमाङ चेम्जोङ  जीका केस्राहरु 

सुको" 

नहुनाले सुको
जिन्दगी भो फुको

कमाउनु पर्दा

Sunday 24 February 2013

ऋषिराम लम्साल

ऋषिराम लम्साल जीका केस्राहरु 


- ऋषिराम लम्साल
स्याङ्गजा ,हाल- यु.ए.ई.
“परमात्मा”

सारा जगतका रचैया रे
अनौठो शेषको छ शैया रे

बृन्दावनका पहाड लता
जनका आत्ममा रमैया रे

उनै नारायण नै रचैया रे
सृष्टि रथका बनी पैया रे।
२८-०१-२०१३

“पिरतीमा”

Wednesday 20 February 2013

दान राई "झरी"

      दान राई "झरी" जीका केस्राहरु


दान राई "झरी"
उदयपुर,हाल-मलेसिया 
“साथी’ 

वैरी होईन म साथी
नगर घात म माथि

उस्तै छ हेर अझै
भर्ने मानो र पाथी

बुझ न मलाई साथी
भूल भए क्षमा प्रार्थी l 
२४-०१-२०१३

"अनुरोध"

Sunday 17 February 2013

भरत अधिकारी


   भरत अधिकारी जीका केस्राहरु 

-भरत अधिकारी
तनहुँ,हाल-मलेसिया 
"उपदेश'

ताल तिम्रो भिन्न
सकिन खै चिन्न

नफाल इज्जत
पाईदैन किन्न

नहुनु है भिन्न
नैतिकले दिन्न
०८-०२-२०१३ 

"सम्झना"

Saturday 16 February 2013

भयवाद:- चेतना चक्र

                     चेतना चक्र 



       चित्रमा अवचेतनाका अविकसित टुक्राहरू ब्रहृमाण्डमा तैरिरहेका छन् । मान्छेको मृत्युसँगै गिदी पनि विभिन्न लवणहरूमा टुक्रा हुन थाल्दछ र ब्रहृमाण्डमा छरिन थाल्दछ, त्यस्तै चेतना, सम्झना पनि छरिन थाल्दछ । यी छरिएका चेतना, सम्झना नै अवचेतनाका टुक्राहरू हुन् । मस्तिष्कको विकास क्रमसँगै ब्रहृमाण्डमा तैरिरहेका अवचेतनाका टुक्राहरू मस्तिष्कमा प्रवेश गर्छन् र विकास हुन्छन् । चेतनाको मात्रासँगै भयको यात्रा प्रारम्भ हुन थाल्छ । चेतना जति धेरै हुन्छ उति नै धैरै भय हुन्छ । मान्छेको मृत्युसँगै भय समाप्त हुन्छ । जन्मदेखि मृत्युसम्म चेतनशील प्राणीहरू भयबाट लखेटिरहन्छन् । भनौं जन्मदेखि मृत्युसम्म प्रत्येक चेतनशील प्राणीहरू भय मण्डलमा हुन्छन् । सरसर्ती हेर्दा यो मान्यता आध्यात्मिक देखिन आउँछ । धेरैलाई

Friday 8 February 2013

केशर सुब्बा

        केशर सुब्बा जीका केस्राहरु

   - केशर सुब्बा
पंचमी-२,साम्रे,पाँचथर
हाल-मलेसिया
"पश्चताप"

धेरै बिन्ति बिसाँए
आज आफै रिसाँए

थाहा पाँए बैगुनी 
अनि आशा चिसाँए

व्यर्थै बिन्ति बिसाँए
आलो मुटु पिसाँए।
                          १३-०१-२०१३

"अपच"

Sunday 3 February 2013

केहि केस्राहरु-१ (२०१३)

मनि "गोठाले",सन्जिब राई,भक्ति प्र.पौड्याल र सानु विस्मात जीका केस्राहरु

"नतिजा"

सताउछ पलपल
सधैं आउँदा मिसकल

खोलापारीको संगत