![]() |
दान राई "झरी" उदयपुर,हाल-मलेसिया |
वैरी होईन म साथी
नगर घात म माथि
उस्तै छ हेर अझै
भर्ने मानो र पाथी
बुझ न मलाई साथी
भूल भए क्षमा प्रार्थी l
२४-०१-२०१३
"अनुरोध"
मार्नै पर्छ वैरी, चलाएर गोली.
धावा बोल्न सक्छ, नत्र फेरी भोली
एकतामा यहाँ, बाँधिएर सबै
अघि बड्नै पर्छ, छाती हाम्रो खोली
बन्नु पर्छ हामी, यहाँ तातो गोली
जय हे..! नेपाल, संधै संधै बोली l
०१-०१-२०१३
"पराई"
मेरो साथ छोडेर
मुटू पनि तोडेर
बन्दै गयौ पराई
पराई घुम्टो ओडेर
आँशु मात्र छोडेर
गयौ पाईला मोडेर l
१८-१२-२०१२
"भाग्य"
बाँच्नु पर्ने दु:ख बोकी
यहि मेरो भाग्य हो'की
हराउँदैछु आँशु भित्रै
दु:खको नै पाठ घोकी
जिन्दगीको भारि बोकी
आफ्नो तालु आफै ठोकी l
१०-१२-२०१२
“अधुरो”
जो थिए मनमै र'यो
समय नि कस्तो छ'यो
भन्नु थियो धेरै कुरा
आज यहाँ ढिला भयो
जस्तो थियो त्यस्तै र'यो
दिन हप्ता साल गयो l
१८-१२ -२०१२
मार्नै पर्छ वैरी, चलाएर गोली.
धावा बोल्न सक्छ, नत्र फेरी भोली
एकतामा यहाँ, बाँधिएर सबै
अघि बड्नै पर्छ, छाती हाम्रो खोली
बन्नु पर्छ हामी, यहाँ तातो गोली
जय हे..! नेपाल, संधै संधै बोली l
०१-०१-२०१३
"पराई"
मेरो साथ छोडेर
मुटू पनि तोडेर
बन्दै गयौ पराई
पराई घुम्टो ओडेर
आँशु मात्र छोडेर
गयौ पाईला मोडेर l
१८-१२-२०१२
"भाग्य"
बाँच्नु पर्ने दु:ख बोकी
यहि मेरो भाग्य हो'की
हराउँदैछु आँशु भित्रै
दु:खको नै पाठ घोकी
जिन्दगीको भारि बोकी
आफ्नो तालु आफै ठोकी l
१०-१२-२०१२
“अधुरो”
जो थिए मनमै र'यो
समय नि कस्तो छ'यो
भन्नु थियो धेरै कुरा
आज यहाँ ढिला भयो
जस्तो थियो त्यस्तै र'यो
दिन हप्ता साल गयो l
१८-१२ -२०१२