![]() |
- भक्ति प्रसाद पौड्याल मोरंग |
योमात्रा छन्द हो र यसमा चौध मात्रा छन् :-
यसमा न्यूनतम आठ अक्षरदेखि केस्राका लागि आवश्यक बाह्र अक्षरसम्म राख्न सकिन्छ ।
तेस्रो मात्रा र दशौँ मात्रा अनिवार्य लघु हुनु पर्ने र चौधौँ मात्रा गुरु हुनु पर्ने यो लय निकै लचिलो छ ।
यदि आठ अक्षरका हरफ हुने हो भने दोस्रो र छैठौँ अक्षर अनिवार्य लघु र अरु सबै गुरु हुन्छन् ।
SISS SISS. 14
अथवा
IIISS SISS .14
अथवा
IIISS IIISS .14
अथवा
IIIIIS IIIIIS .14
अथवा
SIIIS SIIIS .14
अथवा
SISS IIISS .14