केस्रा रचनामा रसको अभिव्यञ्जना
यथार्थ जीवनमा कुनै एक अवस्थामा हुने एक अनुभूति तथा एक दृष्टिकोणको अभिव्यक्ति अथवा कुनै पनि पूर्ण विषयवस्तुमा हुने कुनै एक खण्ड वा कुनै एक अंशलाई मात्र सूक्ष्म पहिचान गरि सोहि पक्षमा मानवीय संवेदना तथा संवेगबाट साहित्यमा उत्पन्न हुने भाव वा रसको एक पक्षको अभिव्यञ्जना नै केस्रा हो । नेपाली साहित्यमा मौलश्री लिम्बूले मलेसियाबाट यसको घोषण गरेका हुन् ।
वर्तमान नेपालाको राजनीतिक अवस्थाले ठुलो फड्को मार्ने कोसिस गर्दैछ । केन्द्रित शासन प्रणालीले आफुलाई छिटो, चुस्त बनाउन नसक्ने भएर नै गणतन्त्र तर्फ उन्मुख भईरहेकोछ । निश्चित सीमा–क्षेत्र भित्र रहेर यहाँका जनताहरुको साना–तिना समस्यालाई पनि छिटो अनि
![]() |
| समीक्षक:- दीपक सुबेदी गौरदह,झापा |