![]() |
- विजय गुरुङ ताप्लेजुंग,हाल-मलेसिया |
अतित सम्झी रुँदा
पागल जस्तै हुँदा
तिमी खुशी थियौ रे
जहर मैले पिउँदा
आँशु सकियो रुँदा
तिमी मेरी नहुँदा।
२५-०४-२०१३
"बधाई"
भाग्य मानी रहीछौ सानु
नराम्रो म कसरी मानु
खुशी छु तिम्रो लगनमा
भो अनर्थ नसोची जानु
हार्दिक बधाई छ सानु
अतितहरू भुल्दै लानु।
१०-०४-२०१३
******** ********* *********
“निस्ठुरी”
गयौ नाता टुटाएर
हृदय नै फुटाएर
माया दिंदा लग्यौ तिम्ले
अस्तीत्व नै लुटाएर
सारा सप्ना टुटाएर
मुटुबाटै छुटाएर।
१०-०४-२०१३
गयौ नाता टुटाएर
हृदय नै फुटाएर
माया दिंदा लग्यौ तिम्ले
अस्तीत्व नै लुटाएर
सारा सप्ना टुटाएर
मुटुबाटै छुटाएर।
१०-०४-२०१३