केहि केस्राहरु
"निष्ठूरी"
चोटै चोट दिएर
खुशी जती लिएर
बाँच्ने आशा कति छ
मेरो आँशु पिएर
जाउ दु:ख दिएर
हराउछु म खिएर।
०६-०६-२०१२
जाउ दु:ख दिएर
हराउछु म खिएर।
०६-०६-२०१२
"बिछोड"
बर्षौं अघि ला'को माया
भयो आज दायाँ बायाँ
पारी वन-पाखा भरि
देख्छु उनको सधैं छाया
धरोधर्म लाग्छ माया
रहेसम्म मेरो काया।
२३-०५-२०१२
*...........*...........*............*..........*
"याद"
![]() |
रुपेश"अनमोल"फत्र भारपा-3,पाँन्थर,हाल-मलेसिया |
खेल्छे आँखा भरी
जुन जस्ती परी
सदैव आउछ
याद घरी घरी
पीडा मन भरी
बिर्सौ कसो गरी।
२९-०५-२०१२
जुन जस्ती परी
सदैव आउछ
याद घरी घरी
पीडा मन भरी
बिर्सौ कसो गरी।
२९-०५-२०१२
*...........*............*.............*...........*
![]() |
रुद्र मिश्र
पाँचथर,हाल-मलेसिया |
"लाग्छ"
रमाएछु समाउदा हात
हाँस्दा बोल्दा यो मन रमायो
जस्तै आकाशमा जूनको रात
के छ के छ ! सुकोमल हात
लाग्छ फूलको कलिला पात।
२८-११-२०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा ]
No comments:
Post a Comment