पराजित राम जीका प्रारम्भिक चरणमा लेखिएको केस्राहरु
"धोका"माया मेरो माग्यौ
एक्लै छोडी भाग्यौ
![]() |
पराजित राम काभ्रेपलान्चोक हाल- कतार |
कसको यादमा डुब्दै
रातै भरी जाग्यौ
जवानी यो माग्यौ
आखीर बाटो लाग्यौ।
२०-१२-२०११
"भरीया"
बोकेर साहुको भारी
पुग्नुछ भञ्ज्याङ पारी
दुई छाक टार्न गाह्रो छ
स्वास्नी माग्छे नयाँ सारी
थाप्लोमा पीरको भारी
बन्धकी छ पाखो बारी।
बोकेर साहुको भारी
पुग्नुछ भञ्ज्याङ पारी
दुई छाक टार्न गाह्रो छ
स्वास्नी माग्छे नयाँ सारी
थाप्लोमा पीरको भारी
बन्धकी छ पाखो बारी।
१८-१२-२०११
No comments:
Post a Comment