नारदमनि राई जीका केस्राहरु
"मित्र"
भूतपूर्व मित्र
रैछौ अपवित्र
देखायौ औकात
उदांगो चरित्र
![]() |
नारदमनि राई
झापा,हाल- मलेसिया
|
धोकेबाज मित्र
भएछौ विचित्र।
२३-०५-२०१२
भएछौ विचित्र।
२३-०५-२०१२
"बाध्यता"
मैले आज पिएँ
फाट्या मन सिएँ
बैरी आफ्नो सम्झी
मन मुटु दिएँ
चोट पर्दा पिएँ
बेहोसीमै थिएँ।
२२-०३-२०१२
"जिन्दगानी"
प्रकृतिको रीत
लाऊ माया प्रीत
जिन्दगानी हाम्रो
झरी जाने शीत
चलेकै छ रीत
हार अनि जीत।
२५-०३-२०१२
प्रकृतिको रीत
लाऊ माया प्रीत
जिन्दगानी हाम्रो
झरी जाने शीत
चलेकै छ रीत
हार अनि जीत।
२५-०३-२०१२
"पिएँ"
आज मैले पिएँ
फाट्यो मन सिएँ
वैरी आफ्नो सम्झी
मन मुटु दिएँ
चोट पर्यो पिएँ
बेहोशीमा जिएँ।
२१-०३-२०१२
"परदेश"फाट्यो मन सिएँ
वैरी आफ्नो सम्झी
मन मुटु दिएँ
चोट पर्यो पिएँ
बेहोशीमा जिएँ।
२१-०३-२०१२
परदेश आएँ
कर्मले नै धाएँ
घरबार सबै
बन्दकीमा लाएँ
दु:खले म आएँ
झन दु:ख पाएँ ।
०८-०३-२०१२
"असफलता"
काँ देखिन्छ मुटु जलेको
भित्र भित्रै आगो बलेको
जता हिड्यो उतै पहिरो
भाग्यले नि कति छलेको
खाक भै सपना जलेको
संगै मेरो लक्ष्य ढलेको।
२९-०२-२०१२
काँ देखिन्छ मुटु जलेको
भित्र भित्रै आगो बलेको
जता हिड्यो उतै पहिरो
भाग्यले नि कति छलेको
खाक भै सपना जलेको
संगै मेरो लक्ष्य ढलेको।
२९-०२-२०१२
[ केस्रा साहित्यानुरागी मित्रहरु तपाईलाई ब्लगमा प्रकाशित प्रत्येक केस्राहरु अध्ययन पछि कस्तो लाग्यो कृपया तल.. १) उत्तम २) राम्रो ३) नराम्रो...बक्समा क्लिक गरि अभिमत दिनु होला।]
No comments:
Post a Comment