- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday, 30 January 2013

भयवाद:- चेतना

                                                              चेतना
       
         चित्रमा ब्रहृमाण्डमा छरिएर रहेका अवचेतनाका टुक्राहरू मानव मस्तिष्कमा प्रवेश गरेका छन् । ती

Tuesday, 29 January 2013

महादेव अधिकारी

     महादेव अधिकारी जीका केस्राहरु
 
- महादेव अधिकारी
काठमाण्डौ,हाल-यु.ए.ई. 
"नेपालमा"

नाम मात्रको देश खाली
जनता रोएका कहाली

युवाशक्ति विदेशीएका
भएपछि नेता नै जाली

नेता खाउ थप्पड खाली
पाउने छैनौ अब ताली।
०४-०१-२०१३

"माटोमा"

Saturday, 26 January 2013

'रुबाई'बारेमा-डा. गोविन्दराज भट्टराई

         सौन्दर्य, प्रेम, भक्ति र बैराग्यको संगीत सरोवर― रुबाई      
                                                                       -डा. गोविन्दराज भट्टराई

       नेपाली साहित्यले सबै विधा पैचो र उधारो गर्दै आज आफ्नो ढिकुटी टम्मै भर्न लागेको स्थिति छ। काव्य र नाटकका स्वरूपहरू संस्कृतबाट ग्रहण गर्‍यो . उपन्यास, कथा, निबन्ध र अन्य अनेक प्रकारका आख्यानेतर गद्य विधा भने पश्चिमबाट लियो। हाम्रा सबै छन्द श्लोकहरू संस्कृतबाट आए। लोक छन्द गेय भाकाहरू मूल

Wednesday, 23 January 2013

राई रुमानी

       राई रुमानी जीका केस्राहरु

- जे.वि. राई "रुमानी"
मोरंग,हाल-मलेसिया
"तिमी"

तिमी अझै त्यो जूनको पूजा गर्छौ
र, ईश्वरीय सत्ताको भ्रम छर्छौ

मंगल ग्रह टेक्ने बेलामा तिमी
मोक्षको नाममा गेरु वस्त्र धर्छौ

कर्म भुलेर व्यर्थ नाटक गर्छौ
र,स्वर्गको मोहमा जिउंदै मर्छौ ।
                                       १३-०१-२०१३ 


"संकेत"

Saturday, 19 January 2013

रोमन पीडा र पासाङ तमु

     रोमन पीडा र पासाङ तमु  जीका केस्राहरु
 

       "उनि"

उनी मनको बगैचा भरि
डुल्छिन मनमा यसै गरि

हरपल हुन्छिन मनमा

Friday, 18 January 2013

आलेख:- दीपक सुबेदी

"केस्रा" साहित्य विधा सम्बन्धी "दीपक सुबेदी" जीले आजको "नागरिक दैनिक" पत्रिकामा लेख्नु भएको लेख।     [१८-०१-२०१३]


[दृष्टान्त:- थप अध्ययन गर्नका लागि यहाँ क्लिक गर्नु होस् ..  http://nagarikplus.nagariknews.com/component/flippingbook/book/1245-nagarik-18-jan-2013/2-nagarik.html