राई रुमानी जीका केस्राहरु
"त्याग"
अचानक तिमी आयौ
र,ढोका ढकढकायौ
मनको संघार टेकी
लजाएर मुस्कुरायौ
आफ्नो सबै छोडी आयौ
मेरो संसार सजायौ ।
०१-०१-२०१३
“चेतावनी”
अब धर्तीमा उज्यालो खस्छ
अँध्यारो त्यो कुनातिर पस्छ
संविधानसभा तुहिदैमा
क्रान्ति चुपचाप कहाँ बस्छ
बम,बारुद भएर खस्छ
अब तिम्रो सिंहसान डस्छ ।
०५-११-२०१२
![]() |
- जे.वि. राई "रुमानी" मोरंग,हाल-मलेसिया |
"तिमी"
तिमी अझै त्यो जूनको पूजा गर्छौ
र, ईश्वरीय सत्ताको भ्रम छर्छौ
मंगल ग्रह टेक्ने बेलामा तिमी
मोक्षको नाममा गेरु वस्त्र धर्छौ
कर्म भुलेर व्यर्थ नाटक गर्छौ
र,स्वर्गको मोहमा जिउंदै मर्छौ ।
१३-०१-२०१३
तिमी अझै त्यो जूनको पूजा गर्छौ
र, ईश्वरीय सत्ताको भ्रम छर्छौ
मंगल ग्रह टेक्ने बेलामा तिमी
मोक्षको नाममा गेरु वस्त्र धर्छौ
कर्म भुलेर व्यर्थ नाटक गर्छौ
र,स्वर्गको मोहमा जिउंदै मर्छौ ।
१३-०१-२०१३
"संकेत"
भत्काउन मात्र जुट्यौ
बनाउन चाहिं फुट्यौ
सत्ता शक्तिको नाममा
निर्दोष जनता भुट्यौ
कुकर्ममा मात्र जुट्यौ
देश लुट्नसम्म लुट्यौ।
६-१-२०१३
"संकेत"
भत्काउन मात्र जुट्यौ
बनाउन चाहिं फुट्यौ
सत्ता शक्तिको नाममा
निर्दोष जनता भुट्यौ
कुकर्ममा मात्र जुट्यौ
देश लुट्नसम्म लुट्यौ।
६-१-२०१३
"त्याग"
अचानक तिमी आयौ
र,ढोका ढकढकायौ
मनको संघार टेकी
लजाएर मुस्कुरायौ
आफ्नो सबै छोडी आयौ
मेरो संसार सजायौ ।
०१-०१-२०१३
"ऐना"
ऊ मान्छे जस्तो कहिल्यै रुदैन
मनको पिडा आँसुले धुँदैन
आखिर निर्जीव ऐना न हो ऊ
मान्छेको जस्तो हृदय हुँदैन
टुक्राटुक्रा पारे पनि रुदैन
कुनै संवेदनाले नि छुंदैन।
२६-१२-२०१२
ऊ मान्छे जस्तो कहिल्यै रुदैन
मनको पिडा आँसुले धुँदैन
आखिर निर्जीव ऐना न हो ऊ
मान्छेको जस्तो हृदय हुँदैन
टुक्राटुक्रा पारे पनि रुदैन
कुनै संवेदनाले नि छुंदैन।
२६-१२-२०१२
“चेतावनी”
अब धर्तीमा उज्यालो खस्छ
अँध्यारो त्यो कुनातिर पस्छ
संविधानसभा तुहिदैमा
क्रान्ति चुपचाप कहाँ बस्छ
बम,बारुद भएर खस्छ
अब तिम्रो सिंहसान डस्छ ।
०५-११-२०१२