रमेश अर्याल जीका "केस्रा" हरु
"माया"
तिमी मन परेको
यो मनले भनेको
शरीर हो यो मेरो
श्वास तिम्रै चलेको
साँचै मन परेको
त्यसैले म रहेको।
"माया"
![]() |
-स्याङ्गजाली रमेश स्याङ्जा,हाल-यु.ए.ई. |
तिमी मन परेको
यो मनले भनेको
शरीर हो यो मेरो
श्वास तिम्रै चलेको
साँचै मन परेको
त्यसैले म रहेको।
"खोज"
मन्दिरमा पुजारी
बाहिर छ भिखारी
बाच्ने यो अधिकार
लुट्दै छ नि शिकारी
दयालु भए पुजारी
हुने थिए आभारी।
२४-१२-२०१२
बाहिर छ भिखारी
बाच्ने यो अधिकार
लुट्दै छ नि शिकारी
दयालु भए पुजारी
हुने थिए आभारी।
२४-१२-२०१२
"खुबी"
चल्दै छ बर्षात
हुदै छ जमात
एक एक देखे
सबैको औकात
बर्खाको बर्षात
हुन्छ नि आघात।
०८-०८-२०१२
हुदै छ जमात
एक एक देखे
सबैको औकात
बर्खाको बर्षात
हुन्छ नि आघात।
०८-०८-२०१२