Thursday, 10 August 2017
Monday, 7 August 2017
चोमु शेर्पा खुशी
चिनाजान भयो साथी बनाईयो
वास्तविकता नि सबै बताईयो
वास्तविकता नि सबै बताईयो
उस्ले मेरो बदनाम गर्नु थिएछ
ब्यर्थैमा चिनो मायाको पठाईयो
ब्यर्थैमा चिनो मायाको पठाईयो
फेरि नबोल्ने योजना बनाईयो
अनि पुरै दिलैबाट हटाईयो।
**** ***** ******
अनि पुरै दिलैबाट हटाईयो।
**** ***** ******
जिन्दगी
जिन्दगी हो भन्छन् कर्कलाको पानी
दु:ख सहनु रे आफ्नै भाग्य ठानी
दु:ख सहनु रे आफ्नै भाग्य ठानी
Tuesday, 25 July 2017
Empti ness सुरेश राई
सुरेश राई Empti Ness जीका केस्राहरु
१. "विपरितमा"
रात नभए के अर्थ बिहानिको
बृद्ध भएर जाने त्यो जवानिको
दुखले नै सुखको अस्तित्व राख्छ
मरुभूमिमा महत्त्व हुन्छ पानीको
हुँदैन समय सधैं बिहानीको
यहि परिक्षा हो जिन्दगानीको।
२. भ्रम
ढुङ्गा टिपेर मन्दिरमा राखियो
अनि त्यसैलाई ईश्वर मानियो
आमाको चीत्कार सुनेन उसले
जसलाई सधै इश्वर सम्झियो
ईश्वरको नाममा भ्रम राखियो
यथार्थमा ढुङ्गा त ढुङ्गा नै थियो।
३. छुवाछूत
![]() |
| सुरेश राई Empti ness उदयपुर |
१. "विपरितमा"
रात नभए के अर्थ बिहानिको
बृद्ध भएर जाने त्यो जवानिको
दुखले नै सुखको अस्तित्व राख्छ
मरुभूमिमा महत्त्व हुन्छ पानीको
हुँदैन समय सधैं बिहानीको
यहि परिक्षा हो जिन्दगानीको।
२. भ्रम
ढुङ्गा टिपेर मन्दिरमा राखियो
अनि त्यसैलाई ईश्वर मानियो
आमाको चीत्कार सुनेन उसले
जसलाई सधै इश्वर सम्झियो
ईश्वरको नाममा भ्रम राखियो
यथार्थमा ढुङ्गा त ढुङ्गा नै थियो।
३. छुवाछूत
Sunday, 9 April 2017
Friday, 10 March 2017
शिर्षक एक केस्रा अनेक
नेपाली साहित्यको विकास र विस्तारमा अनवरत क्रियाशील हाम्रो साहित्यिक संस्था साहित्यिक चौतारी नेपालले १०७ अौ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा साहित्यिक चौतारीको नियमित छलफल कक्षमा नारी हक, अधिकार र सशक्तीकरणका पक्षमा वकालत गर्दै शिर्षक एक केस्रा अनेक बिशेष कार्यक्रम सम्पन्न गरेका छौँ । साहित्यिक चौतारी नेपालकि सक्रिय नारी श्रष्टा केस्रा सर्जक प्रभा ढुङ्गानाको संयोजकत्वमा भएको उक्त केस्रा लेखन बिशेष कार्यक्रममा साहित्यिक चौतारी नेपालकी प्रमुख सल्लाहकार सावित्रा लुइँटेल घिमिरे लगायत समस्थ पदाधिकारीहरु, नारी श्रष्टाहरु तथा सिङ्गो साहित्यिक चौतारी परिवारका सबै सहकर्मी श्रष्टाहरुले उत्साहजनक रुपमा सहभागिता जनाउनु भएको थियोे। प्रस्तुत छ सोही कार्यक्रममा संरचित शिर्षक एक केस्रा अनेक "नारी" शिर्षकका यी सुन्दर केस्राहरु:--
१. केस्रा : नारी
Sunday, 8 May 2016
शिर्षक एक केस्रा अनेक-११
नवज्योति नेपाली साहित्य समाजद्वारा आयोजित "शीर्षक एक, केस्रा अनेक" भाग -११ अन्तर्गत "नारी दिवस" को अवसरमा "नारी दिवस" शीर्षकमा लेखिएका केस्रासर्जकहरुको केस्राहरु:-
~~~~ ~~~~ ~~~~~~
~~~~ ~~~~ ~~~~~~
"नारी दिवस"
हुन्न गरेर मात्र जल कलश
मान्छौ भनेर यहाँ नारी दिवस
मान्छौ भनेर यहाँ नारी दिवस
नारी नै हुन देवि कालिको रुप
भर्नु तिमीले मनभित्र साहस
भर्नु तिमीले मनभित्र साहस
लिएर अधिकार भर्दै कलश
भरौ नारीको ज्ञानको यो मानस।
- रमेस रसिक
निजगढ ।
**** ***** ****
भरौ नारीको ज्ञानको यो मानस।
- रमेस रसिक
निजगढ ।
**** ***** ****
"नारी दिवस"
Subscribe to:
Posts (Atom)






