- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf
केस्रा
विषय सूची
@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।
गृहपृष्ठ
केस्रा
बहुभाषिक
आलेख
दस्तावेज
घोषणा पत्र
समिक्षा
केस्रा-गतिविधि
अन्तर्वार्ता
विविध
ग्यालरी
हाम्रो बारेमा
Monday, 10 September 2012
सानु विस्मात
सानु विस्मात जीका केस्राहरु
सानु विस्मात
खोटांग,हाल-यु.ए.ई.
"दोमन"
उर्लेको तिम्रो जवानी
मेलम्चीको चिसो पानी
काकाकुल काठमान्डौ
बुझाई दे'प्यास नानी
ढल्केर जाला जवानी
किन गर्छौ आनाकानी।
३०-०८-२०१२
"अवसरवादी"
आउछु भनेर रुकायौ
दिएको बचन चुकायौ
आईनौ फर्केर अन्तमा
समाजको सामु झुकायौ
बैँश भरी त्यसै रुकायौ
नयन ताल नै सुकायौ।
१६-०७-२०१२
Newer Post
Older Post
Home