जी.के.श्रेष्ठ जीका केस्राहरु
 |
- जी.के.श्रेष्ठ
भोजपुर,हाल- यु.ए.ई. |
"सम्झना"
हराएँ म पनि
हरायो चाँदनी
तिम्रै
सम्झनामा
दिन बित्दै छ नि
कल्पिन्छु म पनि
खोजेर रोशनी।
१३-०९-२०१२
"दोधार"
तारेनौ तिम्ले जंघार
माग्दैछु अनि गुहार
बेसहारा भई यहाँ
गर्दैछु सधैं चीत्कार
फड्केर तर्यौ जंघार
बनाई मलाई दोधार।
२५-०८-२०१२