आङ्देम्बे राज सहयात्री जीका केस्राहरु
![]() |
आङ्देम्बे राज सहयात्री पाँचथर,हाल- मलेसिया |
"आव्हान"
बिचार् गरौँ
अघि सरौँ
देश् को लागी
सुबास् छरौँ
केहि गरौँ
लागी परौँ ।
२८-०८-२०१२
“सम्झाना”
चोट दियौ धेरै धेरै
दिल तोड्यौ भत्काएरै
अनि टाढा टाढा भयौ
मन मुटु चोरी मेरै
सम्झाना छ धेरै धेरै
हरपल जति खेरै ।
“प्रवास"
प्रवासको तातो घाम
भोक तिर्खा काँ छ माम
थाकेको यो आत्मा कतै
बिसाउने छैन धाम
आङ्मा छैन न्यानो घाम
त्यँही माथि चर्को काम ।
०८-०८-२०१२
"अनुमती"
बिचार् गरौँ
अघि सरौँ
देश् को लागी
सुबास् छरौँ
केहि गरौँ
लागी परौँ ।
२८-०८-२०१२
“सम्झाना”
चोट दियौ धेरै धेरै
दिल तोड्यौ भत्काएरै
अनि टाढा टाढा भयौ
मन मुटु चोरी मेरै
सम्झाना छ धेरै धेरै
हरपल जति खेरै ।
“प्रवास"
प्रवासको तातो घाम
भोक तिर्खा काँ छ माम
थाकेको यो आत्मा कतै
बिसाउने छैन धाम
आङ्मा छैन न्यानो घाम
त्यँही माथि चर्को काम ।
०८-०८-२०१२
"अनुमती"
बेला बखत् आउने गर्छु
तिम्रो समिपैमा सर्छु
बिन्ती नाई नभन्नु है
यौवनको खोली तर्छु
त्यो दिलमा सिचाँई गर्छु
म मायाँको बिज छर्छु।
१५-०६-२०१२
"धैर्य"
बगाली भरी बोकेर छुरा
मुटुनै रेट्ने नगर छुरा
अँगाली याद सँगालि बस्नु
लिएर आउँला पोतेर चुरा
बचनै रुपि नहान छुरा
गरौँला तिम्रो चाहाना पुरा।
०५-०६-२०१२
तिम्रो समिपैमा सर्छु
बिन्ती नाई नभन्नु है
यौवनको खोली तर्छु
त्यो दिलमा सिचाँई गर्छु
म मायाँको बिज छर्छु।
१५-०६-२०१२
"धैर्य"
बगाली भरी बोकेर छुरा
मुटुनै रेट्ने नगर छुरा
अँगाली याद सँगालि बस्नु
लिएर आउँला पोतेर चुरा
बचनै रुपि नहान छुरा
गरौँला तिम्रो चाहाना पुरा।
०५-०६-२०१२