लक्ष्मीमाङ् चेम्जोङ् जीका केस्राहरु
"सुकुम्बासी"
खुशीमा बस्ने मेरो आश
झुपडी नै हो मेरो बास
भत्काई दियौ सारा आज
बरु लैजाउ मेरो सास
रहेन बाँच्ने मेरो आश
"परदेशी"
विरहमा रुने
तस्बिरमा छुने
डाँडा पारी एक्लै
पागल झै हुने
सम्झनाले रुने
घाऊ आँफै धुने।
२८-०९-२०१२
"आशा"
आकाशको जुन
धर्तिको है सुन
महँगो नै रै'छ
नहुनेको हुन
मेरो प्यारो जुन
मलाई नि छुन ।
२७-०९-२०१२
"विकृति"
देशलाई बिगारे डाँकाले
भतिजको बुहारी काकाले
वा क्या चलन आयो बस्तिमा
साझपख भेट्नेको भाकाले
आमा पनि सम्झेन डाँकाले
डाडा काट्यो हजुर नाकाले ।
१४-०८-२०१२
"छल"
तिमीले गयौ छोडेर
दिलबारी त्यो तोडेर
म के गरुं तिमी बिना
अर्कैको नाता जोडेर
हिड्यौ तिमीले छोडेर
घुम्तिका फेरो मोडेर।
१२-०८-२०१२
![]() |
- लक्ष्मीमाङ् चेम्जोङ् पाँचथर,हाल-मलेसिया |
खुशीमा बस्ने मेरो आश
झुपडी नै हो मेरो बास
भत्काई दियौ सारा आज
बरु लैजाउ मेरो सास
रहेन बाँच्ने मेरो आश
लुटेर मेरो मधुमास।
२८-०९-२०१२
२८-०९-२०१२
"परदेशी"
विरहमा रुने
तस्बिरमा छुने
डाँडा पारी एक्लै
पागल झै हुने
सम्झनाले रुने
घाऊ आँफै धुने।
२८-०९-२०१२
"आशा"
आकाशको जुन
धर्तिको है सुन
महँगो नै रै'छ
नहुनेको हुन
मेरो प्यारो जुन
मलाई नि छुन ।
२७-०९-२०१२
"विकृति"
देशलाई बिगारे डाँकाले
भतिजको बुहारी काकाले
वा क्या चलन आयो बस्तिमा
साझपख भेट्नेको भाकाले
आमा पनि सम्झेन डाँकाले
डाडा काट्यो हजुर नाकाले ।
१४-०८-२०१२
"छल"
तिमीले गयौ छोडेर
दिलबारी त्यो तोडेर
म के गरुं तिमी बिना
अर्कैको नाता जोडेर
हिड्यौ तिमीले छोडेर
घुम्तिका फेरो मोडेर।
१२-०८-२०१२