रोमन पीडा जीका केस्राहरु
![]() |
- रोमन पीडा पाँचथर,हाल- रेगिस्तान |
देशमा शान्ति हरायो
युद्दले मन चरायो
मानव सबै दानव
हत्या हिंसा नै गरायो
भाइचारा नी हरायो
अशान्ति मन परायो।
२०-१०-२०१२
"साथ"अशान्ति मन परायो।
२०-१०-२०१२
सुनसान त्यो रातमा
प्रियसीको त्यो आतमा
द्दन्द चलि रहयो नी
नशालु हाम्रो बातमा
जुनेली मध्य रातमा
मदहोसी कै मातमा।
१८-१०-२०१२
"चोट"
हृदयमा चोट दिएर प्रियसीको त्यो आतमा
द्दन्द चलि रहयो नी
नशालु हाम्रो बातमा
जुनेली मध्य रातमा
मदहोसी कै मातमा।
१८-१०-२०१२
"चोट"
गयौ मधुमास लिएर
सम्बन्ध तोडी गयौ तिमी
सदा मन बाटै खिएर
सारा दुख पीडा दिएर
जीतको सगुन पिएर।
"हार"
पिरतीको खेलमा
आसुँको नै भेलमा
आसुँ पिएर बाचे
अन्धकार जेलमा
बैगुनीको खेलमा
पीडा पाएँ झेलमा।
"सुवास"
खुल्ला आकाश
चल्छ ,बतास
तिम्लाई भेट्नु
लाग्छ है खास
निलो आकाश
मन्द सुवास।
०९-१०-२०१२