Thursday, 25 April 2013
Saturday, 20 April 2013
केशर सुब्बा
केशर सुब्बा जीका केस्राहरु
"विडम्बना"
खोज्दै छु एउटा छुटेको साथी
दिए थ्यो पईचो माना र पाथी
गोरेटो यौटै लक्ष्य भो फरक
भए कि कतै उनी शरणार्थी
चहारें धेरै जो असल साथी
इज्जत उसको थ्यो धेरै माथी।
०७-०३-२०१३
"गुनासो "
![]() |
- केशर सुब्बा पाँचथर,हाल-मलेसिया |
"विडम्बना"
खोज्दै छु एउटा छुटेको साथी
दिए थ्यो पईचो माना र पाथी
गोरेटो यौटै लक्ष्य भो फरक
भए कि कतै उनी शरणार्थी
चहारें धेरै जो असल साथी
इज्जत उसको थ्यो धेरै माथी।
०७-०३-२०१३
"गुनासो "
Monday, 15 April 2013
महाकाव्यका बारेमा
महाकाव्यका बारेमा
![]() |
प्रस्तुती- महादेव अधिकारी काठमाण्डौ,हाल- यु.ए.ई. |
महाकाव्य लेखन अत्यन्त जटिल र चुनौतिपूर्ण कार्य हो किनभने यसको निम्ति प्रतिभाको समय,सामर्थ्य, साधना, धैर्य र निरन्तर अभ्यासको आवस्यकता पर्छ।आजको हतार र व्यस्त जीवनका बीचबाट लामो समय निकालेर अनि तनाव ग्रस्त मानसिकतामा धैर्य समेटेर महाकाव्य जस्तो गह्रौँ ,प्रतिभा साध्य र श्रमसाध्य प्रबन्धकाव्यको रचना गर्नु सामान्य मानिसका निम्ति सम्भव छैन।'महत्' शब्दमा 'काव्य'शब्दको समास भई वनेको महाकाव्य शब्दको शाब्दिक अर्थ महान् वा ठूलो प्रबन्धकविता भन्ने हुन्छ। कविताको प्रबन्ध विधाअन्तर्गत प्रर्ने र आकार प्रकारका दृष्टिले सबैभन्दा ठूलो एवं काव्यिक मूल्य र गरिमाका दृष्टिले सर्वाधिका महान् कविता नै महाकाव्य हो भन्ने अर्थ महाकाव्य शब्दवाटै निस्कन्छ।साहित्यिक विधा भएकाले साहित्यका आधारभूत गुणहरू भएको र कविताको महत्वपूर्ण उपविधा भएकाले उपविधागत
Labels:
विविध
Friday, 12 April 2013
मौलश्री लिम्बू
मौलश्री लिम्बू जीका केस्राहरु
"अनुरोध"
मैले दिएका प्रेम-पत्रहरु
सबै च्यातेर फ्यालीदेऊ बरु
दिल-दिमागमा राख मलाई
त्यो भन्दा ज्यादा चाहिंदैन अरु
जलाऊ या च्यात ति पत्रहरु
- मौलश्री लिम्बू झापा,हाल-मलेसिया |
"अनुरोध"
मैले दिएका प्रेम-पत्रहरु
सबै च्यातेर फ्यालीदेऊ बरु
दिल-दिमागमा राख मलाई
त्यो भन्दा ज्यादा चाहिंदैन अरु
जलाऊ या च्यात ति पत्रहरु
जिन्दगी सुम्पिन्दै तिमीमा सरुँ।
०८-०४-२०१३
"अन्तर्द्वन्द्व"
०८-०४-२०१३
"अन्तर्द्वन्द्व"
Wednesday, 10 April 2013
ऋषिराम लम्साल
ऋषिराम लम्साल जीका केस्राहरु
"जिन्दगी"
जवानी भो रित्तो
बन्धकी भो कित्तो
ईच्छा र मोहको
वैरागी भो चित्तो
आँखा नि भो रित्तो
मनमा भो पित्तो।
"चालढाल"
![]() |
- ऋषिराम लम्साल
स्याङ्गजा,हाल-यु.ए.ई.
|
"जिन्दगी"
जवानी भो रित्तो
बन्धकी भो कित्तो
ईच्छा र मोहको
वैरागी भो चित्तो
आँखा नि भो रित्तो
मनमा भो पित्तो।
"चालढाल"
Saturday, 6 April 2013
दीप्स शाह - 'मुस्कानी फूलहरु'
दीप्स शाह - 'मुस्कानी फूलहरु'
- तिब्वत दर्लामी
म सम्झन्छु परार साल कवि दीप्स शाहको 'आगो' कविता सँग्रह खोज्दै बागबजार र पुतलीसडक पूरै चहारेको थिएँ । दुईपटकको प्रयासमा बल्ल भेटाएथेँ 'आगो' । धन्न! यसपाली मुस्कानी फूलहरु खोज्न परेन । शब्दहार क्रियसन्सको दाजु रमेश कँडेल ज्युले लोकार्पण कार्यक्रममा निम्तो गर्नुभएकोले त्यही दिन पाएँ 'मुस्कानी फूलहरु'को मीठो स्पर्श । जुगेखोला धादिङमा जन्मिएकी यि स्रष्टालाई कर्मले डोर्याउदै ल्याईपुर्यायो
- तिब्वत दर्लामी
म सम्झन्छु परार साल कवि दीप्स शाहको 'आगो' कविता सँग्रह खोज्दै बागबजार र पुतलीसडक पूरै चहारेको थिएँ । दुईपटकको प्रयासमा बल्ल भेटाएथेँ 'आगो' । धन्न! यसपाली मुस्कानी फूलहरु खोज्न परेन । शब्दहार क्रियसन्सको दाजु रमेश कँडेल ज्युले लोकार्पण कार्यक्रममा निम्तो गर्नुभएकोले त्यही दिन पाएँ 'मुस्कानी फूलहरु'को मीठो स्पर्श । जुगेखोला धादिङमा जन्मिएकी यि स्रष्टालाई कर्मले डोर्याउदै ल्याईपुर्यायो
Labels:
विविध
Wednesday, 3 April 2013
महादेव अधिकारी
महादेव अधिकारी जीका केस्राहरु
"समर्पण"
दु:खको सागर एक्लै तरूँला
तिमीलाई धेरै माया गरूँला
तिम्रो मनमा भएका ती पीडा
मलाई भन सबै म हरूँला
जीवन जँघार संगै तरूँला
साथ जिउला साथ मरूँला
" ईश्वरले'
![]() |
- महादेव अधिकारी काठमाण्डौ,हाल-यु.ए.ई. |
दु:खको सागर एक्लै तरूँला
तिमीलाई धेरै माया गरूँला
तिम्रो मनमा भएका ती पीडा
मलाई भन सबै म हरूँला
जीवन जँघार संगै तरूँला
साथ जिउला साथ मरूँला
" ईश्वरले'
Subscribe to:
Posts (Atom)