- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 3 April 2014

केहि केस्राहरु:- १ [२०१४]

 विकाश विस्मृत,टुकेन्द्र पौरखी र रामजी दुर्गम जीका केस्राहरु 

"वर्तमान"

प्रेमको घात चिन्छु
माया नै फेरि दिन्छु

विश्वासको मोल के
साथ पैसामा किन्छु

भावनालाई चिन्छु
औसर सबै लिन्छु।
०१-०३-२०१४
- विकाश विस्मृत     कालिम्पोङ्ग,पश्चिम बंगाल,भारत 
****    #####    ******

“राजनीति” 



खुट्टा तानातान
चाम बानाबान

मैलो राजनीती
गर्छ जानाजान

कुर्सी तानातान
गर्दै हानाहान।
१७-०२-२०१४
- टुकेन्द्र पौरखी      इलाम,हाल-मलेसिया 
****    ######    ******

"जमाना" 

कस्तो पो आयो जमाना
मात्र चाहियो बहाना

मायाँ जालमा पारेर
हुँदा रै'छन बिराना

स्वार्थी भएछ जमाना
मिल्काई दिए पाखामा।
- ०१-२७-२०१४
- रामजी दुर्गम     इटहरी,सुनसरी 


No comments:

Post a Comment