"सहयात्री"केस्रा संग्रह मलेसियामा विमोचन
राजकुमार तेयुङ मलेसियामा // १३ अप्रिल २०१४
राज आङ्देम्बे"सहयात्री"को केस्रा संग्रह "सहयात्री"आज मलेसियाको राजधानी क्वालालम्पुरमा विमोचन भएको छ।
मौलश्री लिम्बूको सभापतित्वमा सम्पन्न भएको सो विमोचन कार्यक्रममा प्रमुख अथिति श्री मनि राई "गोठाले" रहनु भएको थियो। राजकुमार तेयुङ "तरेवा"को स्वागत मन्तव्यबाट अगाडी बढेको विमोचन
कार्यक्रममा शुभकामना मन्तव्य क्रमश: देबेन्द्र सुर्केली खापुङ्,सोमसु बेदी,दिल दुखी जन्तरे, भरत अधिकारी,कार्यक्रमका अतिथि अनाम मण्डली मलेसियाका अध्यक्ष श्री राज "अविरल"यात्री,ले राख्नु भएको थियो। भने कृति समीक्षा निश्चल परदेशीले गर्नु भएको थियो। सो कृति विमोचन कार्यक्रममा सन्तोष माबुहाङ्, दान राई"झरी" राई रूमानी लगायतले आ-आफ्नो केस्रा वाचन गरेका थिए l
उक्त विमोचन कार्यक्रमको हलमा "सहयात्री" पुस्तक बिक्रीबाट उठेको सम्पूर्ण रकम मलेसियन रिङ्गेट आर.एम. १३०/- नेपाली रु: ३ हजार ८ सय ३५ रुपैयाँ पाँचथर रानिटार-४, मक्लुम्बा निवासी दुबै मृगौला पिडित तारा नेम्बाङ्लाई लेखक राज आङ्देम्बे"सहयात्री"ले सहयोग गर्नु भएको छ l कार्यक्रम जीवन देवान "गाउँले" ले गर्नु भएको थियो ।
**** #### ****** ####
मलेसियामा 'सहयात्री'नामक कृति विमोचन
अर्जुन काफ्ले मलेसिया, चैत्र ३० । साहित्यीक विधामा नौलो विधाका रुपमा विकसित हुँदै गरेको केस्रा साहित्यको पहिलो कृती मलेसियामा आइतवार विमोचन गरिएको छ । राज आङ्देम्बे ‘सहयात्री’को "सहयात्री" केस्रा संग्रह कवि तथा कार्टुनिस्ट मनि राइ ‘गोठाले’ले एक कार्यक्रमका बीच विमोचन गरेका छन् । नेपाली केस्रा मञ्च मलेसियाको आयोजनामा क्वालालम्पुरमा भएको विमोचन कार्यक्रममा नेपाली साहित्य फाँटको वेग्लै विधाका रुपमा केस्राको विकास भएको र केस्रा विधाको पहिलो एकल कृती समेत भएको जानकारी
गराइएको थियो ।
सो कार्यक्रममा मलेसियामा साहित्य क्षेत्रमा कलम चलाइरहेका साहित्यकारले केस्रा विधा र सो कृतिका वारेमा चर्चा गरेका थिए । केस्रा विधा नेपाली साहित्य मा नौलो भएको र यसको वारेमा वहस चलाउनु पर्ने वक्ताहरुको जोड थियो । विमोचन कार्यंक्रममा राज अविरल, दिल दुःखी जन्तरे, मनि राई, भरत अधिकारी, राज कुमार तेरेवा, निश्चल परदेशी, लगायतले सो कृति र केस्रा साहित्य का वारेमा वोलेका थिए भने दान राई “झरी” , सन्तोष माबुहाङ्ग 'अनसन' र राई रुमानी ले केस्रा साहित्य वाचन गरेका थिए । कार्यक्रममा पहिलो केस्रा एकल कृति प्रकाशित गर्ने साहित्यकार भन्दै मञ्चले सर्जक आङ्देम्बेलाई सम्मान समेत गरेको थियो । कार्यक्रम केस्रा का प्रर्वदक मौलश्री लिम्वुको सभापतित्व र साहित्यकार जीवन देवान 'गाउले'को संचालनमा भएको थियो । १३ अप्रिल २०१४
[नेपाल आवाज:- http://www.nepalaawaj.com
[संयन्त्र डटकम:- http://www.samyantra.com
[प्रवासी अनलाईन:- http://www.prabasionline.com
![]() |
| दायाँबाट क्रमशः - प्रमुख अतिथि मनि राई 'गोठाले', कृतिकार राज आङ्देम्बे 'सहयात्री', मौलश्री लिम्बू र कार्यक्रम संचालक जीवन देवान 'गाउँले' |

No comments:
Post a Comment