शुभकामना
साहित्यलाई जीवनको पर्याय ठानेर यात्रा गर्ने सहयात्री हौं हामी । यही कारण हाम्रो भौतिक परिचय गौण बनेको छ । ललितपुरमा जन्मेको म, पाँचथरमा जन्मेको राज आङ्देम्बे ‘सहयात्री’। काठमाडौंमा काम गर्ने म, मलेशियामा काम गर्ने ‘राज’ । टाढा छौं हामी धेरै टाढा । टाढा भएर पनि नजिक बनाएको छ साहित्यले । साहित्यालाई यसरी नै सम्मान गर्न सकियो भने साहित्य र साहित्यकार सदैव सम्मानित भइरहने छन् ।
साहित्यमा विविध विधा छन् । लेखन शैली र नवीनताको प्रयोग पनि बढ्दै छन् । ‘केस्रा’ पनि यसरी नै प्रतिपादन भएको छ । नेपाली माटो बाहिर बसेका नेपालीहरुद्वारा खोज गरिएको ‘केस्रा’ को प्रचार र विस्तार पनि अपेक्षाकृत सहज भएको छ । सफलताको द्मोतक पनि हो यो । यो आफ्नो प्रचारवाजीको लागि वा रहरबाजीमा गरिएको अभियान होइन । साहित्यप्रति निस्वार्थ र प्रतिबद्ध भएकै कारण मौलश्रीहरुले