नवज्योति नेपाली साहित्य समाजको नियमित शृङखला "शीर्षक एक, केस्रा अनेक" भाग -९ अन्तर्गत "प्रजातन्त्र दिवस" को अवसरमा "प्रजातन्त्र दिवस" शीर्षकमा लेखिएका केस्रा सर्जकहरुको केस्राहरु.......
-नवज्योति नेपाली साहित्य समाज
~~~~~*******~~~~~~
-नवज्योति नेपाली साहित्य समाज
~~~~~*******~~~~~~
"प्रजातन्त्र दिवस"
समस्त प्रजाको भएको छ जित
चिताउ सबैले दु:खियाको हित
चिताउ सबैले दु:खियाको हित
भाइचारा बढाउ प्रेम भावले
घृणा भुली खुशीमा लगाई मित
घृणा भुली खुशीमा लगाई मित
हुनेछ सदैब प्रजाको नै जित
साटौ खुशी मानी चली आ'को रित।
- बिष्णु कार्कि
**** **** ****
"प्रजातन्त्र दिवस"
साटौ खुशी मानी चली आ'को रित।
- बिष्णु कार्कि
**** **** ****
"प्रजातन्त्र दिवस"